भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई ९० लाख क्षतिपूर्ति भराउने फैसला

ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलासले भावनालाई सो कैद र क्षतिपूर्तिसहित १५ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाएका हुन् । त्यसैगरी भावनालो झुक्यानमा पारी आफ्नो नाममा पास गरेकी जग्गा पनि फिर्ता […]

कैदीबन्दी भागेपछि सुधार गृहबाहिर आफन्तको भिड

सानोठिमीस्थित बाल सुधार गृहबाट २२१ कैदीबन्दीहरु भागेपछि सुधार गृह बाहिर उनीहरुको आफन्तको भिड लागेको छ । आइतबारदेखि भएको झडप र सोमबार पनि जारी तनावबीच कैदीबन्दी भागेको समाचार सुनेपछि आफन्तहरु सुधार गृह बाहिर जम्मा भएका हुन् । जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीका अनुसार, सानोठिमीस्थित सुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा आइसकेका छन् । थप […]

दोब्बरले बढ्यो जग्गाको कित्ताकाट

काठमाडौं उपत्यकामा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना (साउन) मा जग्गा कित्ताकाट बढेको छ। गत आर्थिक वर्ष २०७९/८० को सोही महिनाको तुलनामा दोब्बरले कित्ताकाट बढेको हो। साउन महिनामा उपत्यकामा चार सय ८१ संख्यामा जग्गा कित्ताकाट भएको छ। गत साउनमा दुई सय १७ संख्यामा जग्गा कित्ताकाट भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ। […]

तपाईंको क्यान्सर कुन स्टेजको हो… ?

तपाईंको क्यान्सर कुन स्टेजको हो ? रगत वर्ष–वर्षमा फेर्नुपर्छ, हो ? अनि बोनम्यारो दिनेलाई केही हुँदैन ? केमुले पोल्दैन ? ब्लड क्यान्सर के कारणले हुँदोरहेछ ? अक्सर धेरैले मलाई सोध्ने प्रश्न हुन् यी । आफू यो क्षेत्रको विज्ञ नभए पनि आफैंले भोगेको भएर यसबारे जाने–बुझेका कुरा प्रष्ट पार्दैछु । रक्त क्यान्सर विभिन्न प्रकारका हुन्छन्– एएलएल, […]

‘ब्रेक शु’ मा बरामद भएको सुन २४ क्यारेटको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन २४ क्यारेटको पुष्टि भएको छ। नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबार गरेको परीक्षणमा सुन २४ क्यारेट शुद्ध पाइएको एक उच्च अधिकारीले जानकारी दिए। महाशाखाले प्रवक्तामार्फत् राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागलाई यसबारेमा जानकारी गराइसकेको बताएको छ। बरामद भएको सुन जोख्न सुन टक्सार महाशाखा ल्याइएको थियो। महाशाखामा साउन २९ गते जोखिएको सुन […]

सभाध्यक्षलाई दुरुपयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाएका छन् । प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइन मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन् । प्रस्तावको विपक्षमा ३० मत परेको थियो । १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ३ […]

शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एस’एस’पीलाई जिम्मेवारीबाट हटाइयो

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुखको जिम्मेवारी खोसिएको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो । केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाइएको छ […]

सभाध्यक्षले विश्वासको मत दिएपछि ..

कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ । उनले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आई मत दिएका थिए । मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा आएपछि एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरु रोष्ट्रममा भेला भई नाराबाजी गरेका छन् । […]

जग्गाको कित्ताकाट खुलेसँगै अर्थतन्त्र चलायमान होला त ?

लामो अवधिपछि गत मंगलबार सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ । भू–उपयोग नियमावली, २०७९ लाई देखाउँदै कम्तीमा कृषि र गैरकृषि क्षेत्र गणना गरेरमात्र जग्गाको वर्गीकरण (कित्ताकाट) खुल्ला गर्ने सरकारले बताएको थियो । तर, कित्ताकाट खुल्ला गर्न निरन्तर दबाब परेपछि अन्ततः सरकार आफ्नै निर्णयबाट एकाएक पछि हट्न बाध्य भएको हो । भूमि, व्यवस्था, सहकारी तथा गरिबी […]