सरकारको नियतमा एमालेको आ’शंका

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन बरामद प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको मागबाट पछि नहट्ने अडान लिएको छ । केन्द्रीय मुख्यालय च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर एमालेले आफ्नो माग पूरा गर्न दबाबका कार्यक्रमहरु कायमै राख्ने पनि जानकारी दिएको छ । ‘यो माग पूरा नहुँदासम्म निरन्तर दबाबका कार्यक्रमहरु सञ्चालन गर्ने पार्टीको स्पष्ट अडान रहेको कुरा दोहोर्‍याउन […]

कांग्रेस बैठकमा पनि उठ्यो उच्चस्तरीय छान’बिन समितिको माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग राखेर संसद अवरुद्ध गरिरहेका बेला सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि यो माग उठेको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला र प्रदीप पौडेलले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको जस्तै धारणा राखेका हुन् । नेता […]

उच्चस्तरीय समिति भन्दै जाँचबुझ आयोग चाहन्छ : एमाले

१० साउनदेखि संसद अवरुद्ध गरेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलन गरेर भने, ‘बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय स्वतन्त्र छानबिन समिति बन्नुपर्छ ।’ गतवर्ष बजेट निर्माणका बेला अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गर्दा संसदीय समितिको चरित्र देखिएको भन्दै उनले त्यसमा विश्वास नरहेको बताए । नेकपा एमालेले सार्वजनिक रुपमा […]

संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु: असई चौधरी पक्राउ

संखुवासभाको कारागारभित्र दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यलायले उनलाई पक्राउ गरी जिल्ला अदालत संखुवासभाबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए। शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको थियो। […]

सुन तस्करसँगको सम्बन्ध स्पष्ट पार्न महरालाई माओवादीको आ’ग्रह

नेकपा माओवादी केन्द्रले ९ किलो सुन भित्र्याउने समूहसँगको सम्बन्धबारे प्रष्ट पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई आग्रह गरेको छ । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलका निरन्तर सम्वाद भएको कल रेकर्डले देखाएको छ । तर उनीहरुलाई प्रहरीले सोधपुछसम्म नगरेपछि सरकारमाथि पनि प्रश्न उठेको छ […]

मन्त्री भएका ६ महिना २६ दिनमै आउट

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी मन्त्री नियुक्त भएको ६ महिना २६ दिनमै पदमुक्त हुने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्ड आफैले मोदीलाई सरकारबाट फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । प्रधानमन्त्रीको प्रस्तावलाई पदाधिकारी […]

नक्कली प्रमाणपत्र प्रकरणमा कसरी पक्राउ परे सक्कली डाक्टर?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका व्यक्ति सक्कली डाक्टर भएको पाइएको छ। सिआइबीले शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर बनेको आरोपमा अपरेशन नै चलाएर ८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जना भने सक्कली नै परेका हुन्। प्रहरीका अनुसार महोत्तरीको पिपरा-८ घर भएका रञ्जितकुमार यादवले सक्कली प्रमाण पत्र नै पेस […]

जनमतबाट अनिता साह सामान्य प्रशासन मन्त्री बन्दै, शपथ भोलि १० बजे

जनमत पार्टीकी सांसद अनिता कुमारी साह  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्ने भएकी छन् । जनमतबाट मन्त्री बन्न लागेकी साहको सोमबार शपथ ग्रहण हुने भएको हो  । साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । जनमतले मन्त्रीका लागि यसअघि नै साहको नाम सिफारिस गरेको […]

दुई लाख घुस लिँदै गर्दा इन्जिनियरसहित दुई जना प’क्राउ

धनुषाको सहिदनगर नगरपालिकाका इन्जिनियरसहित दुई जनालाई अख्तियारले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयबाट खटेको अनुसन्धान अधिकृतको टोलीले घुस रकमसहित पक्राउ गरेको हो। टोलीले विशेष सूचनाका आधारमा उक्त पालिकाका इन्जिनियर रमेशकुमार चौधरी र सहयोगी गरुदेव यादवलाई पक्राउ गरेको अख्तियारका बर्दिबासका कार्यालय प्रमुख रामबहादुर कुरुवाङ्गले जानकारी दिए। गोठकोयलपुरका विद्यालयको पर्खाल निर्माणवापत ठेकेदारसँग पटक पटक […]

क- कसलाई बोलाँउदै छन मन्त्रीबाट फिर्ता ? माओवादीको पदाधिकारी बैठक बालुवाटारमा

मन्त्रिपरिषद् हेरफेरबारे निर्णय लिन सत्तारूढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । पारिवारिक भेटघाटका लागि गृहजिल्ला चितवन पुगका प्रधानमन्त्री प्रचण्ड काठमाडौँ फर्किएलगत्तै पदाधिकारी बैठक बसेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रचण्डले माओवादीबाट मन्त्री भएकामध्ये एक जनालाई फिर्ता बोलाउन लागेका हुन् । यसअघि […]