क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै तौल

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर […]

प्रधान’मन्त्री कार्यालय चलाउन छुट्टै कानुन चाहिन्छ

नीति अनुसन्धान प्रतिष्ठानले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सशक्त, प्रभावकारी र नतिजामुखी बनाउन ‘विशिष्टीकृत कानुनी अधिकार प्रदान गर्नुपर्ने’ सुझाव दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको रणनीति योजना बनाउने जिम्मेवारी पाएको नीति अनुसन्धान प्रतिष्ठानले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनमा मुलुकको कार्यकारी प्रमुखको कार्यालयलाई कानुनी रूपमा समेत थप प्रभावकारी बनाउनुपर्ने सुझाव छ । ‘विभिन्न कानुनहरूका माध्यमबाट […]

बढ्दो बाँझोपन : समान समस्या, दो’ष महिलालाई

नुवाकोटका ३० वर्षका बद्री रिजाल र २३ वर्षीया सुष्मा घिमिरे (नाम परिवर्तन) को विवाह भएको पाँच वर्षसम्म पनि सन्तान भएनन् । आफन्त तथा गाउँलेले सन्तान नभएको भनेर महिलाको कुरा काट्न थाले । जबकि उनको श्रीमानलाई यौनसम्पर्क गर्न इच्छै हुँदैनथ्यो । चिकित्सकसँग जाँच गराउँदा पुरुषमा ‘क्लाइनफेल्टर सिन्ड्रोम’  अर्थात् शुक्रकीट नै उत्पादन नहुने समस्या रहेको पुष्टि भयो […]

सुन छानबिन ‘दबाब र प्रभाव’मा भइरहेको छ : एमाले

नेकपा एमालेले सुन तस्करीबारे सीआइबीले गरेको छानबिन दवाव र प्रभावमा भइरहेकाले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुको विकल्प नभएको बताएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । साथै एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन जति ढिलो गर्छ उति नै प्रमाणहरु नष्ट हुदै जाने अवस्था देखिएको दाबी समेत गरेको […]

सदन हाइज्याक भयो : लामिछाने

नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएको छ । नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाए । उनले सदन हाइज्याक भएको आरोप लगाए । ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न […]

शिक्षा ऐनमा यत्रो चलखेल किन… ?

कानुनलाई स्वार्थ समूहले आफ्नो वशमा कसरी पार्छन् र त्यो समूहसँग सरकार कसरी झुक्दो रहेछ भन्ने यो विधेयकमा भएका चलखेलबाटै जनताले थाहा पाए। मन्त्रिपरिषद्ले पारित गरेको भन्दै शिक्षा ऐनमा संशोधन विधेयक सार्वजनिक भयो। निजी विद्यालय सञ्चालकका संघ–संस्थाहरू प्याब्सन, एनप्याब्सन, हिसानलगायतले त्यसको विरोध जनाए। प्रधानमन्त्री स्वयंले पनि मन्त्रिपरिषद्ले पारित गरेको भन्दा भिन्न खालका प्रावधान राखेर विधेयक सार्वजनिक […]

माछापुच्छ्रे बैंकले नेपाल मै पहिलो पटक मोबाईल बैंकिङ्गमा ल्यायो अफलाइन ‘ट्याप एण्ड पे’ सेवा

माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ्ग उद्योग क्षेत्रमा पहिलो पटक इएमभि इस्ट्यान्डर्डमा आधारित टाेकनाइज्ड प्रविधिको प्रयोग गरि मोबाईल बैंकिङ्ग एप्लिकेसनमा contactless offline “Tap and Pay“ सेवा सुरु गरेको छ । Tokenization लाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ । […]

सरकार आफैँ न्यूनतम पारिश्रमिक तोक्ने तयारीमा.,

श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिको धेरै पटकको बैठकमा रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबिच सहमति हुुन नसकेपछि मध्यमार्गीको भूमिकामा रहेको सरकारले अन्तिम […]

महराको छानबिन माओवादीले होइन: राज्यले गरोस्

हुन त जर्ज अरवेलको ‘एनिमल फार्म’ उपन्यासको वाक्यांश ‘अल एनिमल्स आर इक्वल, बट सम आर मोर इक्वल देन अदर’ को प्रयोग क्लिसेजस्तो भइसक्यो । तर नेपालको राजनीतिमा यही क्लिसे पटक पटक पुनरुक्ति हुँदा पनि पुरानो हुन पाएको छैन । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नै हेरौं न । भेपभित्र ९ किलो सुन लुकाएर ल्याउने चिनियाँ […]