धरानमा आज रातिदेखि निषेधाज्ञा जारी

सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हो। प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार निषेधाज्ञा जारी गरेको सूचना सार्वजनिक गरेकी हुन्। ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा […]

२६ वटा निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द

स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाइएको छ । स्वास्थ्य बीमा बोर्डको ३२ साउनमा बसेको बैठकले सूचीबाट हटाउने निर्णय गरेको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म […]

नेपालले मलेसियालाई दियो ८४ रनको लक्ष्य

आइसीसी वुमन्स टी-२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई ८४ रनको लक्ष्य पेस गरेको छ । मलेसियाको बायोमास स्पोट्र्स एण्ड इभेन्ट कम्प्लेक्समा निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको हो । वर्षाका कारण खेल रोकिएपश्चात खेल २ ओभरमा घटाइएको हो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २३ रन […]

फरार सांसद् कोइरीलाई उन्मुक्ति दिलाउने एमालेको तयारी

कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै संसद बने । तर, उनको यो खुसी धेरै दिन […]

सुन तस्करी प्रकरण : महराबारे माओवादी केन्द्रको धारणा के.. ?

साउन २८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै आक्रोशित रूपमा प्रस्तुत भए । सरकारबाट माओवादी मन्त्री फिर्ता बोलाउने विषयमा निर्णय लिन उनले बैठक राखेका थिए । चिनियाँ नागरिकसँग मिलेर विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख समेत रहेका उपाध्यक्ष कृष्णबहादुर […]

दीपाश्री निरौलाको जन्मदिनमा भावुक कविता लेख्दै दीपकले भने…..

अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गर्दै सो कुरा बताएका हुन् । उक्त कवितामा उनले दीपालाई तीन दशक अघि पहिलो पटक भेट्दाको अनुभव पनि साझा गरेका छन् । सुरुमा दीपा […]

अस्ट्रेलियाले किन गर्‍यो समीक्षा अधिकारीको भिसा रद्द.. ?

गायिका समीक्षा अधिकारीको अस्ट्रेलियाको भिसा रद्द भएको पाइएको छ ।  उनले यसअघि नै पाएको एक वर्ष अवधिको भिसा रद्द भएको हो । आखिर उनको भिसा रद्द किन भयो त ? यसको कारक उनकी दिदी भएको बताइएको छ । फागू पूर्णिमामा अस्ट्रेलिया यात्राको क्रममा उनले आफू १८ वर्ष नपुगेकाले केयर टेकर आवश्यक पर्ने भन्दै दिदीलाई लिएर […]

टिकटक, ह्वाट्सएपमार्फत् लक्की ड्रमा आइफोन जितेको भन्दै ठगी: दुई युवक प’क्राउ

सामाजिक सञ्जालमार्फत लक्की ड्रमा जितेको भन्दै ठगी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। सोमबार पर्सा बहुदामाई नगरपालिका-८ बस्ने ३० वर्षीय राजु कुमार पण्डित र रौतहट कटहरीया नगरपालिका-१ का २१ वर्षीय उमेश कुमार यादव पक्राउ परेका हुन्। साइबर ब्युरोको टोलीले उनीहरूलाई ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरेको हो । उनीहरूले सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्सएपमा जमजम […]

ड्युटीमा रहेका प्रहरी निरीक्षकमाथि ब’ञ्चरो प्रहार

वारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय, झिलझिलेका इन्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई बिहीबार साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन्। झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोलानजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए। तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले […]

फरक शैलीमा एमालेको कार्यक्रम

नेकपा एमालेले फरक शैलीमा कार्यक्रम सञ्चालन गर्न थालेको छ । पार्टी निकट भुतपूर्व सैनिक तथा प्रहरी संगठनले भक्तपुरमा बिहीबार फरक शैलीमा कार्यक्रम गरेको थियो । १ भदौमा अन्तरपार्टी निर्देशिका–८ जारी गर्दै एमालेले पार्टी कार्यक्रम गर्दा अतिथिहरुका लागि मञ्चमा कुर्सी नराख्न, खादामालाको प्रयोग नगर्न र बक्ता बाहेकलाई आसन ग्रहण नगराउन निर्देशन दिएको थियो । त्यही निर्देशन […]