चन्द्रमामा पुग्यो भारत, रच्यो इतिहास

भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ। इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो। चन्द्रयान-३ […]

निजमती ऐन संसदमा कहिले पेश हुन्छ ? : सांसद चौधरी

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले संघीय निजमती ऐन संसदमा चाँडो पेश गर्न माग गरेका छन् । बुधबार संसदको बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले  संघीय निजामती ऐन संसदमा छिट्टै ल्याउन माग गरेका हुन् । उनले भने, ‘ संघीय निजामती ऐन १६ वर्षदेखि आएको छैन। अब सरकारले ल्याउँछु पनि भनेको छ। तर कहिले ल्याउने हो ? […]

कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री प्रचण्डसँग जुनस्तरको सौहार्दता देखिन्छ, त्यस्तै निकटता उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छैन । यसका केही पृष्ठभूमिहरु छन् । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध श्रेष्ठ अन्तिम समयसम्म कायम देखिन्थे । कांग्रेस–माओवादी केन्द्रको गठबन्धन निर्माणमा उनको पहल थिएन, बरु एमालेसँग माओवादीले वाम गठबन्धन गर्नुपर्ने मत नै राख्थे । यी त भए वैचारिक […]

:यतिका दिनसम्म संसद किन बन्द भयो ? : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले साउन १० गते देखि भएको संसद अवरोधबारे प्रश्न उठाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘ यतिका दिनसम्म संसद किन बन्ध भयो ? यो संसद कसले बन्द गर्यो ? नेपाली जनताको आवाज किन बन्द भयो ? यो गम्भीर प्रश्न खडा भएको छ ।’ संसद बन्द हुँदा […]

एकीकृत समाजवादीका सुर्खेत अध्यक्ष’सहित ६५ जना फर्किए एमालेमा

नेकपा (एकीकृत समाजवादी) सुर्खेतका अध्यक्ष मोहन बडुवाल नेकपा एमालेमा फर्किएका छन्। बुधबार उनीसहित ६५ जना नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा फर्किएका हुन्। उनीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन्। एमालेमा फर्किनेहरूमा बडुवाल नेतृत्वको नेकपा (एस) जिल्ला कमिटीका धेरैजसो पदाधिकारीहरू पनि रहेका छन्। बडुवाल एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव थिए। […]

‘जागिरै पाइँदैन, पाएको पनि अपमानका कारण छाड्नुपर्छ’

माध्यमिक शिक्षा पूरा गरेका प्रभास रानाले एउटा कुरियर कम्पनीमा दुई वर्ष काम गरे। धनगढीका स्थायी बासिन्दा उनी समलिंगी पुरूष हुन्। सामान डेलिभरी दिनु उनको मुख्य काम थियो। बाह्र कक्षाको परीक्षा दिएर प्रभास रोजगारीको खोजीमा लागेका थिए। केही दिनमा काम त पाए तर कार्यालयका सहकर्मीहरू सहज भएनन्। सहकर्मीहरूले उनलाई जिस्क्याए, घुमाइफिराइ भाषामा अपमान गरे। ‘एक त हामीजस्तो लैंगिक तथा […]

जब ठूलालाई समात्नुपर्ने हुन्छ, सीआईबीको गाडी यूटर्न हुन्छ : भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सीआईबीलगायत राज्यका सबै निकायप्रति एमालेले अविश्वास नगर्ने, तर सरकारले ठीक ढंगले काम गर्न नदिएको आरोप लगाए । ‘ललितानिवासमा सीआईबीको गाडी ठीक ठाउँमा […]