बालविकास शिक्षक निर्मला वलीको एकल प्रयासमा रुकुमपश्चिमस्थित एक बालविकास केन्द्र जिल्लाकै नमुना बनेको छ। त्रिवेणी गाउँपालिका-६ मा रहेको जनचेतना आधारभूत विद्यालयको बालविकास कक्षा निर्मलाको एकल प्रयासमा नमुना बनेको हो। इच्छाशक्ति, तालिम र सबैको सहयोगमा नमुना बालविकास केन्द्र बनाउन सफल भएको निर्मलाले बताइन्। उनले भनिन, ‘सुरुमा तालिम लिएँ। तालिमबाट बालबालिकालाई कसरी सिकाउनुपर्ने रहेछ त्यो थाहा भयो। […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ। […]
आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख […]
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखापर्नेछन्। शत्रुभाव राख्नेहरूबाट सजग रहनुपर्ला। बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक साधन जुट्नाले काममा भने उत्साह जाग्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड पनि जिताउन सक्छ। वृष – इ, […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। वृष […]
सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धि विधेयक पढिसके पछि म अलिक निराश भएको छु । शिक्षकहरुको जारी संघर्ष बाँकी नै रहँदा यो विषय कसरी उठान गर्ने होला भन्ने लागेको छ । किन भने शिक्षा कसलाई चाहिएको हो ? शिक्षा देशलाई नै चाहिएको हो की प्रदेशलाई चाहिएको हो की, स्थानीय तहलाई चाहिएको हो कि अभिभावकलाई चाहिएको […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ। […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। समयमा होस नपुग्नाले काम बिग्रनेछ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आफ्ना कमजाेरीबाट अरूले लाभ उठाउनेछन्। आक्षेप लगाउन सक्रिय हुनेहरू सहयोग गर्न पछि हट्नेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। […]
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। उधारोमा व्यापार गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने देखिन्छ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। खर्च लागे पनि दिगो काम फेला […]
यस वर्षको एसइईमा हरेक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा २७ नम्बर ल्याउनै पर्ने नयाँ नियम लागु हुदैछ । प्रयोगात्मक नभएको विषयमा भने ३५ नम्बर ल्याउनै पर्ने हुन्छ । यो नियम अघिल्लो वर्ष लागु हुने भनिए पनि विरोध भएपछि रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षदेखि भने सैद्धान्तिक (लिखित) मै ३५ प्रतिशत […]