सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन किन चाहदैनन् प्रचण्ड. ?

एक क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र नबनाउने प्रतिपक्ष र सत्तापक्षको अडानको चेपुवामा संघीय संसद परेको छ । यही रस्साकस्सीका कारण १० साउनयता प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ । यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटक/पटक एक्लै र सामूहिक […]

सिटिजन लाइफको वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी आईपीओ बाँडफाँड

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको (साधारण सेयर) आईपीओ आज (सोमबार) बाँडफाँड गरिएको छ। कम्पनीले आज एक सूचना जारी गर्दै उक्त विषयमा जानकारी दिएको हो । धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलमा बाँडफाँड गरिएको हो। सिटिजन लाइफले जारी पुँजी ३ अर्ब ७५ करोडमध्ये ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड […]

सरकारले थालेका तीन प्रकरणको अनुसन्धानमाथि कांग्रेसकै आंशका

सरकारले थालेका नक्कली भुटानी शरणार्थी, ललिता निवास र सुन प्रकरणको अनुसन्धानमाथि सत्ता साझेदार नेपाली कांग्रेसले नै प्रश्न उठाएको छ । केन्द्रीय समिति बैठकबाट ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किउन् र कोही निर्दोष नफसुन्’ भन्ने नीति लिएको कांग्रेसले सरकारी अनुसन्धानमाथि प्रश्न उठाएको हो । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन काण्डको अनुसन्धानमाथि प्रश्न उठाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल […]

किन फर्की–फर्की आउँछन् ‘ल्हारक्याल’ हरू ?

कतिपयलाई भ्रम थियो कि वर्तमान प्रचण्ड सरकार कतै आफ्नो तेस्रो कार्यकालमा यावत् स्वार्थ, मोह र अहंकारबाट मुक्त भएर, हिजोका ‘आफ्नै पाप’ पखाल्न नै सही नयाँ बुद्धत्व प्राप्त गरेर बेथिति, विसंगति, कुशासन र भ्रष्टाचार विरुद्ध सुशासनका लागि लडिरहेको त छैन ? तीन ठूला भ्रष्टाचारका घटना– नक्कली भुटानी शरणार्थी, ललितानिवास र एक क्विन्टल सुन तस्करी प्रकरण अनावरण […]

सिआइबीका एसपी थापा नेतृत्व टिमले अघि बढायो सुन प्रकरणको छानबिन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भित्रिएको ठूलो परिमाणको सुन प्रकरणको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको नेतृत्वको टोलीले अघि बढाउने भएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सिआइबीका एसपी थापा नेतृत्वको सुन प्रकरणको अनुसन्धान अघि बढेको जानकारी दिए। ‘एसपी थापाको नेतृत्वमा अनुसन्धान सुरू भएको छ, आवश्यकताअनुसार जनशक्ति परिचालन गरी अनुसन्धान हुन्छ,’ उनले भने। आइतबार राजश्व […]

राष्ट्र बैंककाे कारबाहीमा परे ३ वटा वाणिज्य बैंक

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंककाे सुपरिवेक्षण विभागले चाैथाे त्रैमासमा गरिएको गैर स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएकोलाई कारबाही गरेको जानकारी दिएकाे छ । राष्ट्र बैंककाे कारबाहीमा पर्ने वाणिज्य बैंकहरूमा कुमारी बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड रहेका छन् । राष्ट्र बैंकले प्राइम कमर्सियल बैंक लिमिटेडलाई सचेत मात्रै गराएको छ । अन्य २ […]

विद्यालयको वातावरणले पनि बालबालिकामा देखिन सक्छ मानसिक समस्या

मानसिक समस्या कुनै एउटा कारणले मात्र हुँदैन । अहिलेसम्म भएका शोध तथा अनुसन्धान अनुसार जैविक, मनोवैज्ञानिक र सामाजिक कारक तत्त्वहरूले मानसिक समस्या निम्ताउने गर्छ । वयस्क जस्तै बच्चाहरूमा पनि मानसिक रोग सामान्य समस्या हो । बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढ्नुमा परिवारसँगै समाज र विद्यालय पनि उत्तिकै जिम्मेवार हुन्छ । बच्चाले लामो समय विद्यालयमा बिताउने गर्छन् […]

आईएमई लाइफको आईपीओ धमाधम फालिँदै : म्युचुअल फण्डलाई आरक्षणको आईपीओ बेच्न सधैँ हतारो

गत साता नेप्सेमा सूचिकृत भएर हिजो आइतबारबाट दोश्रो बजार आईएमई लाइफ इन्स्योरेन्सको कारोबार सुरू भए । कारोबार सुरू भएको आज दोश्रो दिन नै म्युचुअल फण्डहरूले कम्पनीको आईपीओ फाल्न हतार गरेका देखिन्छ । आईएमई लाइफ इन्स्योरेन्सले म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ छुट्याएकाे थियाे । यता सर्वसाधारणलाई निष्कासन गरेकाे आईपीओमा मागभन्दा बढी आवेदन परेपछि […]

मोबाइल बैंकिङको सिस्टम ह्याक गरेर लाखौं रूपैयाँ ‘ट्रान्सफर’ राजेश घिमिरे राजेश

मोबाइल बैंकिङ प्रविधिको सिस्टम नै ह्याक गरेर लाखौं रूपैयाँ ट्रान्सफर गर्ने कार्यमा संलग्न दुई व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनीहरूले भरतपुरस्थित नारायणी डेभलपमेन्ट बैंकको पैसा गैरकानुनीरूपमा आफ्नो खातामा ट्रान्सफर गरेका थिए। पैसा झिक्नेक्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। जेठ १४ गते बाँके घर भएर हाल नारायणगढ बस्दै आएका २९ वर्षीय योगेनकुमार विकले नारायणी […]

एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति गठनमा सरकारले वेवास्ता गरेको भन्दै समिति नबनेसम्म सदन अघि बढ्न नसक्ने बताइन् । बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराएका थिए । […]