रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन..?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आज (मंगलबार) देखि प्रिमियममा आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २५७ रुपैयाँमा सेयर निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी […]

‘५४ किलोको टल्कने ढुंगाले तरङ्ग’

प्रहरीले स्थानीय एक व्यक्तिको घरबाट चम्किलो ढुंगा बरामद गरेपछि डेढ महिनादेखि गोरखा तरङ्गित छ। गोरखा नगरपालिका वडा नम्बर ७ सतिपिपलका चन्द्रमान र राममाया शाही दम्पतीको घरबाट प्रहरीले टल्कने ढुंगा बरामद गरेको थियो। ५४ किलो तौल भएको यो ढुंगा प्रकाश दिँदा चम्किलो देखिन्छ। शाहीको घरमा रातो कपडाले बेरेर यो ढुंगा राखिएको थियो। शाही परिवारले पुस्तौंदेखि यो ढुंगालाई […]

कुनै पार्टीका हुन् तथ्य र प्रमाणले दोषी देखाए छुट्नेवाला छैनन् : गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास वा सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले दोषी देखाएमा कोही नछुट्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै  भ्रष्टाचारका ती प्रकरणहरूमा अनुसन्धान भइरहेको बताएका छन् । बैठकमा जवाफ दिँदै मन्त्री श्रेष्ठले भने–‘ललिता निवास प्रकरणमा अदालतको आदेशले थप अनुसन्धानका लागि आधार दिएको छ । सीआईबी […]

सदन चल्ने बेलामा नै तीन दल बसेर बार्गेनिङ किन? : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद चल्ने बेलामा नै तीन दलका नेता बसेर किन बार्गेनिङ गरिन्छ भनेर प्रश्न गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले संसद बैठकको सूचना दिने अनि तीन दलका नेताहरू बसेर बार्गेनिङ गर्न थाल्ने बताएका हुन्। ‘संसद् कहिले सुरू हुन्छ भनेर सूचना जारी भएपछि त्यो समयलाई मध्यनजर राख्नुपर्दैन? मिल्नुपर्ने कुरा पहिल्यै किन […]

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पि.एम.एस.व्यवस्थापनका लागि सम्झौता

समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच पि.एम.एस.व्यवस्थापन सम्बन्धमा सम्झौता भएको छ । हिजो (सोमबार) समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेडबीच सो समबन्धमा सम्झौता भएको हो । यस सम्झौता अनुसार हिमालयन क्यपिटल लिमिटेडले उक्त संस्थामा आवद्ध ग्राहकहरुको पि.एम.एस.व्यवस्थापन (PMS Management) का लागि आवश्यक बैकिंङ्ग सुविधको लागि समृद्धि फाइनान्समार्फत सहकार्य गर्ने जानकारी उपलब्ध भएको छ । उक्त […]

महाविर पुनलाई गृह मन्त्रालयको पत्र: ‘विभूषण लिलामी गरे रद्द हुन्छ’

गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई विभूषण लिलामीमा राखे रद्द गर्ने चेतावनी दिएको छ। मंगलबार मन्त्रालयको विभूषण तथा सभा समारोह प्रबन्ध शाखाले पुनलाई पत्र पठाएर विभूषण लिलामीमा नराख्न चेतावनी दिएको हो। केही समय अघि पुनले मानपदवी कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामी गर्न सामाजिक सञ्जालमा राखेका थिए। सामाजिक सञ्जालमा राखेको थाहा पाएकाले उक्त पत्र […]

गर्भ कसरी रहन्छ ?

गर्भ रहने कुरा कसैलाई तनाव हुन्छ भने कसैका लागि खुसीको विषय पनि । कति दम्पती हुन्छन्, जसले सन्तानको योजना बनाइरहेका हुन्छन् । जब गर्भ रहन्छ, उनीहरुमा खुसी छाउँछ । तर सन्तानको योजना बनाएर पनि गर्भ नरहने स्थिति आफैंमा तनावपूर्ण हुन्छ । त्यसैगरी कतिपयमा अनिच्छित गर्भ रहन पुग्छ । असावधानीवश हुने कतिपय शारीरिक सम्बन्धबाट गर्भ रहन्छ, जो […]

सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि नै बयान लिनुपर्ने भन्दै उच्चस्तरीय छानबिन नबने कसले बयान लिन्छ भनेर प्रश्न गरे । गृहमन्त्रीजी तपाईको फिल्ड कमिसार को छ ? […]

पार्टी एकताबारे माओवादी बैठकले ठोस निर्णय नगर्दा बाबुराम र विप्लव अन्योलमा

पूर्वमाओवादी घटक र समाजवादी मोर्चाको विषयमा ठोस निर्णय नगरी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएपछि नेसपा र विप्लव नेतृत्वको नेकपाका नेताहरूले निराशा व्यक्त गरेका छन् । बाबुराम नेतृत्वको नेसपा तथा विप्लव नेतृत्वको नेकपाका नेताहरूले पार्टी एकतासम्बन्धी एजेण्डामा छलफल नभएकोमा असन्तुष्टि पोखेका हुन् । माओवादीको बैठक बस्नुअघि पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले ईमेलमार्फत् […]

कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेका छौँ

सिन्धुपाल्चोक जिल्लामा पर्ने बाह्रबिसे नगरपालिका हिमाली क्षेत्रको नगरपालिका हो । समुद्री सतहबाट चार सय मिटरदेखि चार हजार मिटरसम्म उचाइको भूबनोट यहाँको छ । अनेकौँ थली, थुम्की, पहाड र चुचुरा रहेको यो नगरपालिकामा चीनको तिब्बत जोड्ने अरनिको राजमार्ग छ । तामाङको बाहुल्य रहेको यो नगरपालिकामा विविध जातजातिको बसोबास छ । गत स्थानीय निर्वाचनमा बाह्रबिसे नगरपालिकाका प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण बस्नेत विजयी […]