सी.आई.बी.को प्रतिवेदन अख्तियारकै ‘फोटोकपी’ जस्तो

ललिता निवास जग्गा प्रकरणमा झण्डै साढे ३ वर्ष लगाएर सरकारी छाप दस्तखत किर्ते मामिलामा छानबिन टुंग्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भ्रष्टाचार मुद्दाको आरोप पत्रसँग मिल्नेगरी अनुसन्धान प्रतिवेदन तयार गरेको छ । सीआईबीले मंगलबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा २८६ जनालाई मुद्दा चलाउने राय समावेश छ । अख्तियारले झै दुई पूर्वप्रधानमन्त्रीमाथि […]

अर्थमन्त्रीको प्रस्तावलाई बैंकरले “ओके” गरेपछि, लगानीकर्ताले पनि दिए हरियो झण्डा

नेप्से मंगलबार बढेर बन्द भएको छ। सोमबार दुई हजार भन्दा तल गएको नेप्से आज फर्किदै फेरि दुई हजार माथि कै विन्दुमा बन्द भएको छ। आज नेप्से परिसूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा बन्द भयो। सरकारले स्थानीय तहको ६०% रकम निक्षेपमा गणना गर्न दिने निर्णयमा अर्थमन्त्रीले ब्याजदर घटाउन पर्ने सर्त मानेको कुरालाई बजारले सकारात्मक रुपमा लियो। […]

अष्ट्रेलिया र भारतको भन्दा नेपालको इन्टरनेट स्पीड तीव्र !

तपाईलाई आफूले घरमा प्रयोग गरिरहेको इन्टरनेटको स्पीड चित्त बुझेको छ ? वास्तवमा नेपालमा प्रायः इन्टरनेट प्रयोगकर्ताको गुनासो नै इन्टरनेटको गति निकै सुस्त रहेको हुने गर्दछ । तर, यस्तो गुनासो गरिरहँदा सायद हामीलाई थाहा छैन होला कि हाम्रो देशको इन्टरनेटको गति भारत र अष्ट्रेलियाको भन्दा उच्च रहेछ । विश्वव्यापी रुपमा ब्रोडब्याण्ड तथा मोबाइल इन्टरनेटका विषयमा अध्ययन […]

एसिया कप खेल्न सन्दीप लामिछाने टिमसँग नजाने

एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो । यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ । लामिछाने मुद्दाका कारण मंगलबार नजाने क्यानले जनाएको छ […]

विद्यालयमा प्रभावशाली ठहरिएको अलिखित ‘पाठ्यक्रम’

‘विद्यालयको कक्षाकोठामा हामीले पढेका कुरा बिर्सिसकेका छौं। तर त्यहाँबाट विकास भएको संस्कारले हामीलाई अन्तिमसम्म निर्देशित गर्छ र यसले जीवनपर्यन्त छोड्ने छैन,’ इटन कलेजका एक प्राचार्य भन्छन्। सजिलो सुनिने तर यस वाक्यभित्रको गहिरो अर्थको मन्थन यस लेखमा गर्ने छु। यहाँ शिक्षामनोविद भाइगोत्स्कीको सांस्कृतिक हस्तान्तरणको दर्शनलाई छोटकरीमा उल्लेख गर्न प्रासंगिक हुन्छ। यो दर्शनअनुसार कुनै संस्कृति विशेषमा हुर्केको […]

प्रधानन्यायाधीश श्रेष्ठ:- ‘अरबी घोडा’

नेपालको ३१ औं प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ७ वर्ष काम गरेपछि उनी प्रधानन्यायाधीश बनेका छन्। सर्वोच्च अदालतमा सात वर्ष न्यायाधीश हुँदा श्रेष्ठ कुनै विवादमा तानिएको देखिँदैन। अदालतभित्र उनी छिटो काम गर्न सक्ने, देवानी मुद्दामा विशेष दखल भएको साथै आफूले […]

सर्वदलीय बैठक नबसेपछि लामिछानेको टिप्पणी यस्तो ..

आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बसेन।  बैठक नबसेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असन्तुष्टि पोखेका छन्।  लामिछानेले शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम मात्रै हुने टिप्पणी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दिउँसो सुन प्रकरणको अनुसन्धानमा छानबिन समितिको टुंगो लगाउनेबारे थप छलफल गर्न सर्वदलीय बैठक डाकेका थिए। तर, बैठक बसेन। अस्वस्थका कारण नेकपा […]

निजामती कर्मचारीलाई विवाह बिदा, थारु क्लस्टर छुट्याएर आरक्षण

निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको विधेयकको मस्यौदामा कर्मचारीलाई विवाह बिदा पनि दिने व्यवस्था राखिएको छ । निजामती सेवा […]

राष्ट्रपति पौडेलको आह्वानमा सर्वदलीय बैठक बस्दै

ष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले आज बिहान साढे ८ बजे शीतल निवासमा बैठक बोलाएका हुन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बैठकमा संसद अवरोध खुलाउन भइरहेको प्रयासबारे जानकारी लिने-दिने काम हुने बताए । सुन तस्करीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत साउन […]

किशोर-किशोरीसँग यौ’न स्वास्थ्यको कुरा

‘बैंसले मात्तिएको’, ‘बैंस चढेको’ । किशोरवयको चञ्चलतालाई यसरी बुझ्ने वा बुझाइने गरिन्थ्यो, पुरातन समाजमा । यद्यपि एउटा उमेर चरणमा यस्तो चञ्चलता स्वभाविक हुने गर्छ । त्यसबेला हुने शारीरिक परिवर्तन र भावनात्मक उथलपुथलले पनि उनीहरुलाई बढी चञ्चल बनाइरहन्छ । त्यसैले त यस उमेरमा उनीहरु नयाँ नयाँ साथी बनाउने, विपरीत लिंगीप्रति आकर्षित हुने, यौनका कुरामा चासो राख्ने […]