नेपाली सेनाको जागिर छोडेर रुस पुगे, युद्धमा होमिएको २ महिनामै मारिए

परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट सोमबार रुस–युक्रेन युद्धमा स्याङ्जाका हरि अर्याल मारिएको आधिकारिक जानकारी आउनुभन्दा १५ दिनअगाडि नै गाउँमा गाइँगुइँ चलिसकेको थियो । मंगलबार विभागले वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु) लाई रुसी सेनामा भर्ना भएका २३ वर्षीय अर्यालको मृत्यु भएको जानकारी दियो । स्थानीयका अनुसार हरिले रुसी सेनामा भर्ती भइसकेपछि भिडियो तथा […]

टिकटकको मालिक बाइटडान्सले गर्दैछ कर्मचारी कटौती

चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो गेमिङ व्यवसायको आकारमा कटौती गर्दैछ । चिनियाँ गेमिङ उद्योगमा शीर्ष स्थानमा रहेको टेन्सेन्टलाई कडा टक्कर दिन बाइटडान्स सन् २०१९ मा गेमिङ उद्योगमा छिरेको थियो । तर बजार हिस्सामा पकड बढाउन नसकेपछि कम्पनी पछाडि हटेको हो । कम्पनीले लञ्च नै नभएका केही गेमहरूलाई पनि डिसेम्बरमा बन्द गर्दैछ […]

रुस-युक्रेन युद्धमा स्याङ्जा, दोलखा र इलामका ३ नेपाली मारिएको पुष्टि, सूचना गोप्य राख्ने प्रयास

रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ-६ सुनापती टोलका राज कुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तान छन् । उनीहरु तीनै […]

विद्यालयमा आक्रमण, ५० जनाको मृत्यु

गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन्। गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल  आसपासबाट शुक्रबार बिहान स्कूललाई लक्षित गरी क्षेप्यास्त्र र तोपखानाले आक्रमण गरिएको थियो।  आक्रमणपछि करिब ५० जना मारिएका छन्,’ अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले उल्लेख गरेका छन्। एएफपीले मृतकको सङ्ख्या तत्काल पुष्टि […]

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, २० करोड भारु माग

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने बताएका हुन् । ‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ। यो धम्की २७ अक्टोबरमा शादाब खान […]

गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

  इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको […]

यौन दुर्व्यवहारको आरोपमा राष्ट्रसङ्घले ९ जना शान्ति सैनिकलाई फिर्ता गर्दै

संयुक्त राष्ट्रसङ्घले यौन तथा अन्य दुर्व्यवहार गरेको आरोपमा पूर्वी कङ्गोमा कार्यरत दक्षिण अफ्रिकी दलका नौ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ । शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती वरिष्ठ अधिकारीले आफूमाथि लागेको आरोपको […]

बच्चालाई जन्म दिने बि’त्तिकै सं’सार छो’डिन आमाले, बच्चालाई काखमा लिएर कलेज पढाउन जान्छन् बुवा, भावुक बनाउने यी बाबुको कथा..

बच्चाको लागि आफ्नो जीवनमा आमाबाबु हुनु धेरै महत्त्वपूर्ण छ। किनभने बच्चाको लागि आमाबुवा दुबैको आ-आफ्नै ठाउँ हुन्छ। तर कहिलेकाहीं अ’वस्था यस्तो हुन्छ कि आमाले बाबुको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कहिले बाबुले पनि आमाले जस्तै बच्चाको हेरचाह गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई एक यस्तो व्यक्तिको बारेमा बताउन गइरहेका छौँ जो पिता मात्र नभई […]

साडियो माने गए साउदी अरेबिया

सेनेगलका फरवार्ड साडियो माने जर्मन क्लब बायर्न म्युनिख छोडेर साउदी अरेबियाको प्रो लिग क्लब अल-नासरमा आबद्ध भएका छन् । अल-नारसमा गत वर्ष पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि आबद्ध भएका थिए । इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड ३१ वर्षीय मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए। च्याम्पियन्स लिगको खेल हारेपछि उनले ड्रेसिङ रुममा लिरोय […]