जोशीलाई ३ करोडको दाग

नेपाली कांग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशी २०४८ सालमा पहिलो पटक शिक्षामन्त्री बनेका थिए। त्यसपछि पनि विभिन्न मन्त्री भएका उनीविरुद्ध अख्तियारले २०६० पुस १८ मा विशेष अदालतमा ३ करोड ९३ लाख ६२ हजार ५ सय ७६ रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। उनीविरुद्ध १३ वर्ष कैद सजायको माग पनि गरिएको थियो। अख्तियारले जोशी पत्नी सविता पन्त, […]

५ लाखमा शिशु किनबेच गर्नेहरूविरूद्ध तीनवटा मुद्दा चलाउने

पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ। कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा. कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारीअनुरूप अनुसन्धान अगाडि बढाएको जनाएको छ। पक्राउ परेका ६ जनालाई प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा […]

गिरिबन्धुमा अनुसन्धान जरुरी छैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको गिरिबन्धु टि इस्टेटको जग्गा बिक्री प्रकरणबारे अनुसन्धान गर्न जरुरी नभएको बताएका छन् । यद्यपि सरकारले आवश्यक देखेमा अनुसन्धान गर्नसक्ने पनि उनले बताए । बुधबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले गिरिबन्धु टि इस्टेटमा पहिला कानुनबिना नै जग्गा दिएकामा आफू नेतृत्वको सरकारले सट्टाभर्नाको […]

लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने: सोही दिन पाकिस्तान जाने तयारी

सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतबाट माग भएको कागजात अदालतमा प्राप्त भइसकेको भन्दै अदालतले आगामी आइतबारका लागि पेसीमा राखेको हो । यद्यपि साप्ताहिक पेसी भने शुक्रवार मात्रै प्रकाशन हुनेछ […]