महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित.. ?

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही दिनसम्म यौन सम्पर्क गर्न सुरक्षित मानिन्छ, कुनै साधनको प्रयोगविना पनि । यद्यपि महिनावारी भएको बखत […]

अनि ती नेतालाई ब्लक गरें…!

पुसको जाडोमा सिरक जति प्यारो हुन्छ युवा अवस्थामा निन्द्रा पनि उत्तिकै प्यारो। बिहान घाम आँगनको घेरो नाग्नै खोज्दा पनि सिरक छोड्न मन नलाग्नु स्वाभाविक हो। त्यो समयमा राति चार बजे फोनेका घन्टी। सिरानीको मोबाइल छामछुम गरें। यसो, हेरेको उनै नेताको फोन थियो। उठाऊँ कि नउठाऊँ ? दोधारकै बीच उठाएँ। नेता बोलें– हेलो,गुड मर्निङ। मैले पनि […]

लोक सेवाको परीक्षामा पूर्व’प्रेमिका एउटै बेञ्चमा परेपछि…

पढ्न मन नभए पनि जसरी नि पढ्नै पर्ने लोक सेवाको पढाइ। विदेश जाने रहर छैन अनि देशमा नै केही गर्ने हुटहुटीले रातभर सताउँछ त के गर्नु? त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एमस्सी फिजिक्स सकेको म एउटा जेहेन्दार विद्यार्थी जसोतसो लतारिएरै तयार भएँ शाखा अधिकृत, प्रशासनको परीक्षा दिनलाई। अघिल्लो रात निदाउन सकिनँ। ऐंठन भइराख्यो। मनले अनेक सोच्यो। […]

कांग्रेस–एमाले मिलेर सरकार बनाऔँ : तामाङ

कार्यक्रममा नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताएका छन् । देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको उनले बताएका हुन् । ‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु, यद्यपि नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा छैन […]

आमाहरुलाई पढाउँदै सेवा’निवृत्त शिक्षक

प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिएका हुन् । लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएका सुवेदीले अस्थायीसहित ४३ वर्ष छ महिना १८ […]

अनुहार हेरेर बिक्रीमा राखिन्छन्: ‘नेपाल महिला’

रामेछापकी २९ वर्षीया अस्मिता तामाङ (नाम परिवर्तन) को तीन वर्ष अगाडि श्रीमानको मृत्यु भयो । सवारी दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि दुई छोराछोरी, सासु, ससुरासहित घर परिवारको जिम्मेवारी उनको काँधमा आयो । सामान्य लेखपढ गरेकी उनलाई आम्दानीको स्रोत केही थिएन । गाउँघरमा मजदुरी गरेर दिनचर्या चलाउँदै गरेकी उनको पीडा र दुःख देखेर गाउँकै एक जना […]

वाग्मती नदीमा र्‍याफ्टिङ

वाग्मती नदीमा र्‍याफ्टिङ गराइएको छ । बर्खाको भेलसँगै आज बिहान र्‍याफ्टिङ गराइएको हो । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा)को संयोजनमा र्‍याफ्टिङ गराइएको हो । दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो । अनलाइनखबर

शिक्षिकाको सु’साइड नोट भित्र यस्तो …

धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि शिक्षण गर्दै आएकी थिइन् राजेश्वरी डडाल । स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन् । दार्चुलाको मार्मा गाउँपालिका-६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका-३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी बर्खे विदामा घर गएकी थिइन् । […]

धरान जाँदै हिन्दुवादीहरू, राप्रपाका नेताहरूको अगुवाइ

गौहत्याको विरोधमा हिन्दुवादीहरू र्‍यालीसहित धरान जाने तयारी गरेका छन् । विराटनगरको कञ्चनबारीमा भेला भएका हिन्दुवादीहरू र्‍यालीसहित धरान हिँडेका हुन् । र्‍यालीको नेतृत्व राप्रपाका नेताहरूले गरिरहेका छन् । उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् भने हिन्दु राष्ट्र बनाउनुपर्ने माग गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा राख्नका लागि प्रहरीले विराटनगरको बीच बाटोमा नै चेकजाँचलाई कडाइ गरेको […]

मान्छेले कसरी खान थाले रक्सी, उत्पादनको कथा

सय वर्ष उमेर पार गर्नु चानचुने कुरा होइन! त्यो पनि भव्य र शानदार सय वर्ष! ऊर्जावान सय वर्ष! सबैका निम्ति प्रेरणादायी सय वर्ष! संस्कृतिविद सत्यमोहन जोशीले जुन दिन सय वर्ष उमेर टेके, उनको मुहार धपक्कै बलेको थियो। मानौं, सय वर्षमा पल–पल आउने खुसी एकैचोटि उनको अनुहारमा पोखिएको होस्! पाटनको बखुम्बहालस्थित उनको घरमा बिहानैदेखि शुभेच्छुकहरूको घुइँचो थियो। ललितपुर महानगरपालिकाले त्यसै […]