उनको त बिहे अधिकृतसँग हुँदै छ रे!

सुदूरपश्चिमको डडेल्धुराबाट लोक सेवा आयोगको तयारीको लागि निस्किनु आफैंमा रोमाञ्चित हुन्छ। पहाडबाट सपनाहरूको सहरमा पस्नु अनि मीठा मीठा सपनाहरूको लयलाई वास्तविकतामा उतार्नु नै कति मिठास पल हुन्छ। भर्खरै बिबिएसको चौथो वर्षको परीक्षा दिएर म काठमाडौं हान्निएँ। कलेज दिन‌मा पढ्दै जागिर गर्दै गरेको अनुभव त साथमा थियो तर अब सानो तिनो जागिरभन्दा पनि लोक सेवाको तयारी […]