पी.एच.डी.का लागि बालेनलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् । बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।मेयर बालेनले फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै धन्यवाद दिएका छन् ।बालेनले […]

इ.सि.डी शिक्षक बनिन् माविको प्र.अ

धनकुटा नगरपालिकाको वडा नं. ८ साङताङस्थित देउराली माध्यमिक विद्यालयकी बालविकास सहजकर्तालाई सो विद्यालयको निमित्त प्रधानाध्यापक तोकिएको छ । विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले उक्त विद्यालयको रिक्त रहेको प्रधानाध्यापक पदमा सोही विद्यालयमा २०६० सालमा इसिडी कोटामा नियुक्त भएकी सरु राईलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । वडा अध्यक्ष रसबहादुर राईले उक्त विद्यालयमा कार्यरत १७ जना शिक्षकमध्ये […]

विदेशबाट आउँदा कति सुन ल्याउन पाइन्छ…?

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको व्यवस्था अनुसार विदेशबाट आउँदा महिलाको हकमा ५० ग्रामसम्म र पुरूषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नु नपर्ने व्यवस्था छ। साथै एक जना व्यक्तिले यो बाहेक थप २ सय ग्रामसम्मका […]

काँग्रेसले आन्तरिक अभियान, १० दिन चल्ने

नेपाली काँग्रेसले सङ्गठन सुदृढीकरणका लागि आन्तरिक विशेष अभियान सुरु गरेको छ। महामन्त्री विश्वप्रकाश शर्माका अनुसार शनिवार देखी सुरु भएको आन्तरिक अभियान १० दिन चल्नेछ। साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समिति बैठकले सङ्गठन सुदृढीकरणका लागि सुरूमा आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। काँग्रेसले ७७ जिल्लामै केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्यहरूलाई अभियानमा परिचालन गरेको […]

गाई करणीको अरोपमा एक युवक पक्राउ

कैलालीको धनगढीमा गाई करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  धनगढी उपमहानगरपालिका १८ फूलवारीका ३५ वर्षीय ओमप्रकाश  जैगडीलाई स्थानीय एक महिलाको उजुरीका आधारमा नियन्त्रणमा लिएको हो। जैगडीले गाईलाई करणी गरेको भन्दै बहुलीया इलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। स्थानीयको उजुरीको आधारमा  जैगडीलाई सोधपुछका लागि नियन्त्रणमा लिई थप […]

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच टेलिफोन कुराकानी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ । टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण […]

राजधानीमा नया हाटबजारको अभ्यास : जहाँ लगेर किसानले बेच्छन् रैथाने उत्पादन

देशका विभिन्न जिल्लामा अझै पनि हाटबजारको लाग्ने चलन कायम छ । स्थानीयस्तरमा उत्पादित सामग्रीहरू त्यहाँ लगेर बेच्ने र आफूलाई आवश्यक पर्ने सामाग्रीहरू पनि खरिद गर्ने हाटबजारको मौलिक विशेषता हो । वास्तवमा हाटबजारलाई ग्रामीण क्षेत्रको एक प्रभावकारी र परम्परागत बजारको रूपमा लिइन्छ । पछिल्लो समय रैथाने उत्पादनलाई प्रोत्साहन र बजारीकरण गर्ने उद्देश्यका साथ राजधानीमा पनि साप्ताहिक […]

जहाँ टिफिन कटाएर जरिवाना तिराइन्छ…

केही दिनअघि मेयरसँग विद्यार्थी भन्ने कार्यक्रमको भिडिओ क्लिप हेरेँ। साना विद्यार्थी भाइबहिनीहरूले निर्धक्कसँग मेयरसँग, मिडियाकर्मीहरूका अगाडि आफ्ना गुनासा राखिरहेका थिए। उनीहरू यति निर्धक्क देखिएका थिए कि आज जस्ता प्रश्न सोधे पनि आफूलाई सर म्यामले कारबाही गर्दैनन् ….! कोहीकोही विद्यार्थीहरू त वास्तविक उमेरभन्दा पनि धेरै परिपक्क देखिन्थे प्रश्न र जिज्ञासाको सवालमा। एक जना विद्यार्थीको प्रश्नले निकै […]

इटहरीको सेउती पुलमा विराटनगरका रोहितको ह’त्यामा संग्लग्न २ जना पक्राउ

सुनसरीको ईटहरी नगरपालिका(२० सेउती पुलमा श्रावण ५ गते बिराटनगरका रोहित चौधरीलाई गोली प्रहार गरी फरार रहेका २ जनालाई पक्राउ गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको छ । पक्राउ पर्नेहरुमा लेटाङ नगरपालिका(१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान(१० का  ३४ बर्षीय अनसन राई रहेका छन् । पक्राउ परेका उनीहरुले श्रावण […]

ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुन बनाउने तयारी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । सङ्घीय निजामती सेवा ऐनको विधेयकका साथै अन्य २ विधेयक संसद्मा दर्ता गर्ने तयारीमा सरकार रहेको मन्त्री अमनलाल मोदीले जानकारी दिएका छन् । मन्त्री मोदीले ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयकको पनि मस्यौदा निर्माणको काम सकिएको बताएका छन् । यस्तै […]