अनमोल केसीलाई जेल हाल्ने सुदर्शन थापा विरुद्ध पक्राउ पुर्जी

फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै उजुरी दिएका हुन् । निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले […]

साडियो माने गए साउदी अरेबिया

सेनेगलका फरवार्ड साडियो माने जर्मन क्लब बायर्न म्युनिख छोडेर साउदी अरेबियाको प्रो लिग क्लब अल-नासरमा आबद्ध भएका छन् । अल-नारसमा गत वर्ष पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि आबद्ध भएका थिए । इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड ३१ वर्षीय मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए। च्याम्पियन्स लिगको खेल हारेपछि उनले ड्रेसिङ रुममा लिरोय […]