ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुन बनाउने तयारी

0 minutes, 0 seconds Read
Spread the love

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ विधेयक संसद्मा दर्ता गर्ने तयारी गरेको छ । सङ्घीय निजामती सेवा ऐनको विधेयकका साथै अन्य २ विधेयक संसद्मा दर्ता गर्ने तयारीमा सरकार रहेको मन्त्री अमनलाल मोदीले जानकारी दिएका छन् ।

मन्त्री मोदीले ढुङ्गा, गिटी, बालुवा उत्खनन सम्बन्धी कानुनको विधेयकको पनि मस्यौदा निर्माणको काम सकिएको बताएका छन् ।

यस्तै फोहोर महिला व्यवस्थापन सम्बन्धी कानुनको विधेयकको मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । रातोपाटि

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *