चौथो पटक हकप्रद निकाल्दै अपि पावर, साउन ३१ बाट कसले भर्न पाउछन्.. ?

अपि पावर कम्पनी लिमिटेडले चौथो पटक हकप्रद निस्काशन गर्दै छ। यस पटक  अपिले  ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  हकप्रद सेयर निष्काशन साउन ३१ गते बुधबारबाट हुदैँछ। कम्पनीले १ : ०.४० को अनुपातमा प्रति सेयर १०० रूपैयाँका दरले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको १ करोड ६५ लाख […]

श्रीमतीको ह’त्या आरोपमा एक जना पक्राउ

कञ्चपुरमा एक जनाले चक्कु प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।दोधारा चाँदनी नगरपालिका-७ को कञ्जभोजकी २२ वर्षीया  द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रेमले चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरेर प्राथमिक स्वास्थ्य […]

को हुन् ? दमक नगरपालिकाका हाकिमसँगको टिकटक लाइभ गर्ने महिला

दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डमरुप्रसाद निरौलासँग मदिरामा लठठ् भएर टिकटक लाइभ गर्ने महिलाले आफनो चरित्र आफैं उदांगो पारेपछि उनी को हुन रु भन्ने बिषयमा चर्चा परिचर्चा शुरु भएको छ । सामाजिक सञ्जालमा कतिपयले ति महिलालाई पीडित महिलाको जस्तो व्यवहार गरेर निरौला तार्गेट मात्रै बिषयहरु सार्वजनिक भएकोमा असन्तुष्टिसहित चरित्रमा आँच आउने गरी त्यस्तो हर्कतको टिकटक […]

विद्यालय कसले चलाउँछ?

प्रश्न अति सामान्य छ। उसको जवाफ पनि सामान्य छ– सरकारले चलाउँछ। विचार आआफ्नो हो, उसको उत्तर सही नहुन पनि सक्छ। सरकारले विद्यालय चलाउन नीति दिन्छ; ऐन–नियम दिन्छ; विद्यालय भवन दिन्छ; पाठ्यक्रम दिन्छ; पाठ्यपुस्तक दिन्छ; शिक्षक दिन्छ; शिक्षकलाई तलबभत्ता, तालिम, निवृत्तिभरण दिन्छ। विद्यालय चलाउन सरकारले आवश्यक अन्य भौतिक सुविधाको प्रबन्ध मिलाइदिन्छ। तालुकदार निकायहरू दिन्छ, नियामक अधिकारीहरू […]

लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा तीन वर्षदेखि जग्गा विक्रीमा रोक

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको देउखुरी तोकेपछि लुम्बिनी प्रदेशको राजधानीमा विगत तीन वर्षदेखि जग्गा विक्रीमा रोक लगाइएको छ । दाङको राप्ती गाउँपालिका सबै वडार गढवा गाउँपालिका वडा नम्बर १ देखि ३ सम्म तथा अर्घाखाँचीको शितगंगा गाउँपालिको ८ र ९ वडामा जग्गा बेचबिखन गर्न लागि रोक लगाइएको छ। तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको पालामा उक्त रोक लगाइएको […]

कर्म’चारी ऐनको मस्यौदा टुंग्याउन सकस

अन्तिम भनिएको संघीय निजामती सेवा ऐनको मस्यौदा फेरि परिमार्जन गरिएको छ। यसबाट अन्तिम मस्यौदा बनाउन सरकारलाई सकस परेको देखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल संघीय निजामती सेवा ऐनको मस्यौदा सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पुगेको छ। मस्यौदामा राखिएका केही बुँदामा अर्थ मन्त्रालयले असहमति जनाएको छ। अर्थको असहमतिका विषयलाई सम्बोधन गरेर […]

मधेस प्रदेशका मुख्य न्यायधिवक्ता ठाकुरलाई यौन दुर्व्यहारको आरोप लागेपछि ..

मधेस प्रदेशका मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथि आफनै कार्यालयमा कार्यरत एकजना कार्यालय सहयोगीले यौन दुव्र्यवहार गरेको आरोप लगाएको छ । मुख्य न्यायधिवक्ता ठाकुरले आफूलाई पटक–पटक दुव्र्यवहार गर्दै मानसिक यातना दिएको ती महिलाले बताएकी छिन् । मधेस आन्दोलनका सहिद परिवारबाट कार्यरत कार्यालय सहयोगी सो कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत थिइन ।उनले भनिन्, ‘ठाकुर सरले मलाई जहिल्यै […]

भारतीय सहयोगमा निम्न पालिकाहरूमा शिक्षा र खानेपानी परियोजना निर्माण हुने

भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा कार्यान्वयन हुने चारवटा (शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक) परियोजनाहरूको समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन भारतीय राजदूतावास र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । यी परियोजनाको अनुमानित लागत १७ करोड रहेको […]