क्तचाप ह्वात्तै घट्यो भने के गर्ने……. ?

जब कसैको शरीरमा रगतको प्रवाह सामान्यभन्दा कम हुन्छ, यसलाई न्यून रक्तचाप भनिन्छ । तर मानिसहरूले न्यून रक्तचापलाई गम्भीर रूपमा लिंदैनन् । जबकि शरीरमा कम रक्तचापका कारण आवश्यक अंगहरुमा पूर्ण रगत पुग्दैन, जसले गर्दा तिनीहरूको काममा बाधा पुग्छ । मानिसको शरीरमा हुनुपर्ने सामान्य रक्तचाप १२०/८० हो । यसबाट अलिकति तलमाथि हुँदा फरक पर्दैन । माथिल्लो रक्तचाप […]

मःममा साङ्ला भेटिएपछि फो ९९ रेष्टुरेन्टमा महानगरले लगायो ताला

काठमाडौं महानगरपालिका–३ स्थित लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा महानगरपालिकाले ताला लगाएको छ । सो रेष्टुरेन्टमा मःम खान गएका एक जना ग्राहकले मःममा साङ्ला भेटिएको उजुरी महानगरमा गरेका थिए । सोही उजुरीका आधारमा महानगरको टोली अनुगमनका लागि बिहीबार रेष्टुरेन्ट पुगेर अनुगमन गरेको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोली अनुगमनको क्रममा […]

शिक्षक लाइसेन्सको नतिजा अब एस.एम.एसबाट

शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको (टिचिङ लाइसेन्स) नतिजा एसएमएसबाट हेर्न सकिने जनाएको छ । आयोगले नतिजा शुक्रबार बिहानसम्म गर्ने तयारी गरेको जनाएको छ । आयोगले सूचना जारी गर्दै नतिजा प्रकाशित भएपछि एसएमएस मार्फत परीक्षार्थीले नतिजा हेर्न सक्ने जानकारी दिएको छ । शिक्षक सेवा आयोगले गत वैशाखमा विज्ञापन गरेर २३ भदौमा माध्यामिक तहको अध्यापन […]

श्रीनिवासमाथि सार्वजनिक शान्तिविरूद्ध कसुरमा मुद्दा दर्ता

घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरूद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट बिहीबार तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरू गरिएको बताए । […]

पहिलो पटक काठमाडौं पुगेका सफेकुन र सफेरूनको सपना यसरी हुँदैछ पूरा

बिहान साढे ६ बजे कलेज पुगिसक्नुपर्ने भएकाले सफेकुन निशा र सफेरून निशा सबेरै खाना खाइसक्छन्। ललितपुरको खुमलटारस्थित कोठाबाट सार्वजनिक गाडी चढेर यी दिदीबहिनी कुमारीपाटीस्थित ‘टेक्निकल ट्रेनिङ एन्ड रिसर्च इन्स्टिच्युट (टिटिआरआई)’ पुग्छन्। दिउँसो १ बजे कोठामा फर्किएपछि पनि उनीहरूको ध्यान पढाइमै हुन्छ। राति अबेरसम्म पढाइमै व्यस्त रहन्छन्। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सरावल गाउँपालिकास्थित बासा भन्ने ठाउँका […]

रिगलको कैद मिनाहामा सर्वोच्चले माग्यो सरकारसँग जवाफ

सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । सर्वोच्चले उनको कैद माफी गर्दा भएका सबै निर्णयको सक्कल प्रति झिकाउन […]

विद्यालय शिक्षा हैन, संघीय शिक्षा विधेयकको खाँचो

यतिवेला विद्यालय शिक्षा ऐन चर्चाको शिखरमा छ । लामो समयदेखि प्रतीक्षामा रहेको विधेयक संसदमा दर्ता हुनासाथ सडकमा आन्दोलनको आँधी नै आयो । शिक्षकहरूसँग सरकारले वार्तासँगै सम्झौता पनि गर्‍यो । अब उक्त विधेयक संसदको सम्पत्ति बनेको छ र त्यसलाई समृद्ध बनाउने र पारित गर्ने जिम्मेवारी संसदसँग छ । यो पृष्ठभूमिमा उक्त विधेयकका सकारात्मक–नकारात्मक पक्षबारे यहाँ चर्चा […]

शिक्षक ब्रह्मदेव पासवानले न्याय पाए

आफ्नो जिवनको ४१ वर्ष बिताएको र सेवा गरेको ठाउँबाट एकाएक उहाँलाई जीतपुरसिमरा उपमहानगरपालिकाले हरपुर सरूवा गर्यो, आर्थिक रूपले कमजोर, कुनै सवारी साधन नभएका, उहाका लागी हरपुर अपायक ठाउ थियो तर उपमहानगरले सरूवाको पत्र बिद्यालयमा पठाएपछि उहा कार्यरत बिद्यालयले उहा संग कुनै सोधखोज नगरी रमाना पत्र थमाएकोमा सामाजिक संजालमार्फत चौतर्फी बिरोध भएपछी  सरले न्याय पाउनु भएको […]

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि ….

भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । केही दिनअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए । उत्तर प्रदेश प्रहरीका अनुसार १५ वर्षीय ती किशोरी र उनकी आमाको प्रेमी एकै व्यक्ति थिए । किशोरीले आफ्नी आमासँग पनि ती पुरुषको […]

असोज १८ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिहान सामान्य काममा अलमल हुने सम्भावना छ। आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। वादविवादमा अघि नसर्नुहाेला। दिउँसोदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ। अधुराे काम बन्नेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने […]