माइतीघरमा प्रहरीको फोटो राखिएको फ्लेक्स हटाउँदा अवरोध गरेपछि आरतीका परिवार प्रहरीको नियन्त्रणमा

काठमाडौंको माइतीघर १२१ दिनदेखि धर्नामा रहेका आरती साहका परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार धर्नामा रहेका आरतीका बुवा विनोदप्रसाद साह, आमा निर्मलादेवी र भाइ प्रेमलाई नियन्त्रणमा लिएर राखेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। उनीहरूलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको हो। एसएसपी खत्रीका अनुसार शनिबार बिहान प्रहरीको टोली धर्नामा रहेका पीडित परिवारले राखेका […]

पार्टीले मलाई स्याबासी दिने अपेक्षा छः केदार कार्की

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पार्टीकै सदस्यको नेतृत्वमा सरकार बनाउन सफल भएकोमा आफूलाई काँग्रेसले स्याबासी दिने अपेक्षा गरेको बताएका छन्। शनिबार मुख्यमन्त्री नियुक्त भएपछि सेतोपाटीसँग कुरा गर्दै कार्कीले भने, ‘पार्टीले चुनावमा टिकट दिएर, जिताएर प्रदेशसभामा पठाएको संविधान अनुसार काम गर, जनतालाई सेवा देऊ भनेर हो। हामीले संविधान अनुसार बहुमत पुर्याएर सरकार बनाएका छौं। संविधान […]

म र स्वर्णीमलाई हराउन बन्न लागेको महागठबन्धनले कोशीमा सार्थकता पाएछ : रवि लामिछाने

राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा एमालेको सहगोगमा कांग्रेसले मुख्यमन्त्री पाएपछि महागठबनधनले सार्थकता पाएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘गत उपनिर्वाचनमा मलाई र डा स्वर्णिम वाग्लेलाई   हराउन  ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको  ‘महागठवन्धन’ले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।’ […]

‘ए – लेभल’ खारेज गर्ने घोषणा

बेलायती प्रधानमन्त्री ऋषि सुनकले ए–लेभल र हालै ल्याइएका टी–लेभल खारेज गर्ने योजना घोषणा गरेका छन् । कन्जरभेटिभ पार्टीको सम्मेलनमा उनले युवाहरूलाई नयाँ एडभान्स ब्रिटिश स्ट्यान्डर्ड (एबीएस) अध्ययन गर्न प्रस्ताव गरेका छन् । प्रस्तावित परिवर्तनहरूले बेलायतमा १६ बर्ष उमेर समूह पछिका विद्यार्थीको शिक्षामा ठूलो परिवर्तनलाई प्रतिनिधित्व गर्दछ । नेपालमा पनि बेलायती विश्वविद्यालयको सम्बन्धनमा ए–लेभलका कक्षाहरु सञ्चालनमा […]

आज असोज २७ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। […]