बझाङमा आधा घण्टामा २ भूकम्प, केही घर भत्किए

सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ […]

रेस्टुरेन्टको आवरणमा ठगी धन्दा : सुरुचीविरुद्ध पूर्व सेना–प्रहरीले दिए उजुरी

काठमाडौंको चुच्चेपाटीमा थियो ‘जमघट’ रेस्टुरेन्ट । आजभोलि सो रेस्टुरेन्ट बन्द छ । रेस्टुरेन्टको सञ्चालक सटर लगाएर भागेका छन् भने सञ्चालिकालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । रेस्टुरेन्ट सञ्चालिका कास्कीको पोखरा महानगरपालिका–५, लेखनाथ घर भएकी ३२ वर्षीया सुरुची भुजेल ठगी आरोपमा पक्राउ परेकी हुन् । उनका पति विनोद श्रेष्ठ फरार छन् । असोज […]

प्रधानाध्यापक एवं शिक्षकको नियुक्ति, सरुवा तथा कार्यसम्पादन मूल्याँकनका विषय स्थानीय सरकारको

प्रतिनिधि सभाका सांसदहरुलाई अघिल्तिर राखेर गाउँपालिका राष्ट्रिय महासंघले शिक्षा ऐन बनाउँदा विद्यालय शिक्षाका सवालमा संविधानले गरेको व्यवस्था हेक्का राख्न स्मरण गराएको छ । विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक संसदमा पेश भएको भोलिपल्ट सोमबार आयोजित कार्यक्रममा महासंघले तीन महले बनाएरै विधेयकमा संशोधन गर्नु पर्ने विषयलाई स्पष्ट पारेको छ । विधेयक निर्माणका बेला […]

तपाईंको आज असोज १६ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले काम राेकिन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। वृष […]