पाचथर, मिक्लाजुङ गाउपालिका वडा न. ६ मा रहेको श्री चन्द्रेश्वर मा. वि खान्द्रोङमा पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत च्याउको उत्पादन र बिक्री सुरु

पाचथर जिल्लाको मिक्लजुङ गाउपालिका वडा नम्बर ६ खन्द्रोङमा रहेको श्री चन्द्रेश्वर माध्यमिक विद्यालयमा साधारण धार तर्फ शैक्षिक सत्र ७७/ ७८ बाट कक्षा १२ र एक पालिका एक प्रविधिक विद्यालय अन्तर्गत शैक्षिक सत्र ७८/ ७९ बाट बाली विज्ञान अध्यापन हुँदै आएको छ । सिकेको ज्ञानलाई व्याबारिक रुपमा बिकास गर्दै सिप लाई दिगो बनाउन आएको राष्ट्रपती शैक्षिक […]

‘छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म एमालेमै रहन्छु’: भीम रावल

एमाले नेता भीम रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताएका छन्। धनगढी विमानस्थलमा शुक्रबार बिहान पत्रकारसँग कुराकानी गर्दै रावलले भने, ‘म त्यति बेलासम्म रहन्छु जतिबेला छेउबाट तल धकेल्दाखेरी मैले खुट्टा टेक्नुपर्ने अवस्था आउँदैन।’ त्यो अवस्था अझै सिर्जना भएको छैन? भन्ने प्रश्नमा रावलले ‘अध्ययन गर्दैछु’ भन्ने जवाफ दिए। उनले एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशनबारे आफूलाई कुनै […]

बहिराप्रति विभेद गर्दा थप ९ ठाउँ मान्छे मारेको छु

तीनकुनेमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईले चढाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका छन् । सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले भनेका छन्, ‘म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एकपटक देखेको व्यक्तिलाई सधैं चिन्न सक्छु र हरेक कुरा लामो […]

एम’सी’सीको प्रसारणलाइनका सबै ठेक्का रद्द

मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले शुक्रवार एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो । यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको जानकारी एमसीए नेपालले दिएको छ । अब […]

छात्रवृत्तिमा पढेकासँग विद्यालयले मागे शुल्क, महानगरले थाल्यो अनुगमन

काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको छात्रवृत्तिमा पढेका विद्यार्थीसँग विद्यालयहरूले शुल्क मागेको गुनासो आएको छ । कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका उनीहरूबाट विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क माग गरेको आरोप छ । विद्यार्थीबाट गुनासो आएपछि महानगरपालिकाले छानबिन तथा अनुगमन थालेको छ । शिक्षा विभागका शिक्षा अधिकृत नेत्रनारायण पौडेल, मेयर बालेन्द्र साह (बालेन)को सचिवालयबाट सस्मित पोखरेल र सहरी योजना आयोगबाट […]

‘उद्धारका लागि धन्यवाद, अब विपिनको जीवन बचाऊ’

इजरायलको दक्षिणी भाग किबुज अलुमिममा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका २५४ जना नेपाली नागरिकलाई सरकारले उद्धार गरेको छ । इजरायलका जोखिमयुक्त १६ स्थानबाट राजधानी तेल अबिबमा स्थानान्तरण गरिएका उनीहरूलाई नेपाल एयरलाइन्सको आरए–२३० उडानबाट काठमाडौं ल्याइएको हो । सरकारले गठन गरेको समन्वय संयन्त्रका संयोजक समेत रहेका परराष्ट्रमन्त्री एनपी साउद उद्धारका लागि बिहीवार बिहान […]

बच्चालाई जन्म दिने बि’त्तिकै सं’सार छो’डिन आमाले, बच्चालाई काखमा लिएर कलेज पढाउन जान्छन् बुवा, भावुक बनाउने यी बाबुको कथा..

बच्चाको लागि आफ्नो जीवनमा आमाबाबु हुनु धेरै महत्त्वपूर्ण छ। किनभने बच्चाको लागि आमाबुवा दुबैको आ-आफ्नै ठाउँ हुन्छ। तर कहिलेकाहीं अ’वस्था यस्तो हुन्छ कि आमाले बाबुको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भने कहिले बाबुले पनि आमाले जस्तै बच्चाको हेरचाह गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा आज हामी तपाईलाई एक यस्तो व्यक्तिको बारेमा बताउन गइरहेका छौँ जो पिता मात्र नभई […]

राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता

क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ । सन्दीपले भने प्रतियोगिता नखल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म […]

आज असोज २६ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यापारलगायत दिगो पेसा शुभारम्भ गर्ने समय छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले अधिकार र प्रतिष्ठा […]