आज कार्तिक ८ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्गे आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ पनि […]

तीन लाख ३० हजार रुपैयाँ तिरेर राँगोको मार !

नवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाे छ म्याग्दीका एक युवाले तीन लाख ३० हजार रुपैयाँ तिरेर विजया दशमीको नवमीका दिन राँगोको मार हानेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा रहेको भगवती कोत मन्दिरमा प्रत्येक वर्ष नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न बोलकबोल हुने गरेको छ । यस […]