प्रधानाध्यापकले सुधारेको एउटा विद्यालय, एक वर्षमै देखियो लोभला

नेतृत्वले इमानदारीपूर्वक जिम्मेवारी वहन गर्दा मात्रै पनि कति व्यापक सुधार हुन्छ भन्ने उदाहरण हो, बालाजुको शितला मावि । काठमाडौं महानगर वडा नम्बर १६ मा रहेको यो मावि केही अघिसम्म सायदै नाम सुनिन्थ्यो । अहिले महानगरकै उदाहरणीय विद्यालयको रूपमा गणना हुन थालेको छ । महानगरले आयोजना गर्ने हरेक प्रतियोगितात्मक कार्यक्रममा शितला माविका विद्यार्थीले पुरस्कार जित्न थालेका […]

जान्नू होस् कुन बार जन्मेको मानिसको स्वभाव कस्तो हुन्छ …?

  मानिसको भाग्य, आनीबानी लगाएत बिभिन्न कुराहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हुन्छ । को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । कुनबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न हामीले श्रोतबाट जानकारीहरु लिएका छौ । आउनुहोस् हेरौं कुन बार […]

नेपाली सेनाप्रति घृणा फैलाएको आरोपमा पक्राउ परे डिल्लीराम खनाल

नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्। झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए। खनाललाई सोमबार पक्राउ गरिएको थियो। उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो। सोही […]

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर […]

‘सजाय मिनाहामा राष्ट्रपतिबाट अख्तियार दुरुपयोग भयो’

रिगल विरुद्धको रिटमा मंगलबार बहस गर्दै न्यौपानेले व्यक्ति हत्या सम्बन्धी यो मुद्दा माफी दिने प्रकृतिको नभएको बताएका हुन्। बहसमा उनले भने, “राजनीतिक स्वार्थमा राष्ट्रपतिबाट संवैधानिक अधिकारको दुरुपयोग भयो।” २०७२ असार २८ गते नेपालगन्ज–१६ स्थित सडकमा चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर भएका रिगललाई राष्ट्रपति पौडेलले कैद मिनाहा दिएका थिए। त्यस विरुद्ध मानन्धरकी पूर्व पत्नी भारती […]

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो । मलेसियाका लागि सैयद अजिजले ६८, जुबादी जुल्किफ्लेले २४, सर्विन मुनियान्दे र विजय उन्नीले १३ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहराले ४, रोहित पौडेल, […]

कलेजोमा किन समस्या आउँछ, प्रत्यारोपण गर्न कति लाग्छ खर्च ?

कलेजोमा विभिन्न कारणले समस्या आउन सक्छ । यसमा अल्पकालीन र दीर्घकालीन दुवै पर्छ । आठ हप्ताभन्दा कम समयसम्म कुनै कारणवश कलेजोमा समस्या आएमा त्यसलाई अल्पकालीन मानिन्छ भने त्यसभन्दा माथि जटिल अवस्था आउने अवस्था दीर्घकालीन समस्या हो । जाँडरक्सीको कारणले कलेजो (अल्कोलिक सिरोसिस) बिग्रेको व्यक्तिलाई, लामो समयसम्म सक्रिय संक्रमण (हेपाटाइटिस बी र सी) भएको व्यक्तिलाई, जन्मजात […]

चेक बाउन्स मुद्दामा मिलापत्रको प्रस्ताव

अब चेक बाउन्स मुद्दामा पनि मिलापत्रको व्यवस्था गर्न लागिएको छ । आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा (चेक बाउन्स) कसुरमा हुने कारबाही सम्बन्धमा लचिलो व्यवस्था गर्न सरकारले उक्त मुद्दामा पनि मिलापत्रको व्यवस्था गर्न लागेको हो । आइतबार संघीय संसद्को प्रतिनिधिसभामा पेस भएको ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, ०८० मा उक्त व्यवस्था प्रस्ताव गरिएको […]

प्रिन्सिपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेशको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको […]

शिक्षकको मर्यादा गाउँपालिका अध्यक्ष सरह, उपाध्यक्ष भन्दा माथि

माध्यमिक तहका शिक्षकलाई गाउँपालिका अध्यक्ष र नगरपालिकाको उपमेयर सरहको हैसियतमा राख्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिको सोमबार बसेको बैठकले माध्यमिक तहको प्रथम श्रेणीको शिक्षकलाई गाउँपालिकाको निर्वाचित अध्यक्षको हैसियतमा राख्ने  प्रस्ताव गरेको हो । यो प्रस्ताव उपाध्यक्षको भन्दा माथिल्लो मर्यादा हो । नेपाली सेनाको सहायक रथी, प्रहरीको डिआइजी, सहसचिव, […]