आज कार्तिक ३ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ। समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ। मेहनतले राम्रै उपलब्धि दिलाउनेछ। रोकिएका काम समेत सम्पादन हुनेछन्। कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ। सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ। तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग […]

पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द

काठमाडौं महानगरपालिकाको वसन्तपुरस्थित नवआदर्श माध्यमिक विद्यालयपरिसर अहिले सुनसान छ । स्कुलको बोर्ड पनि हटाइएको छ । विद्यालय प्रांगणमा विद्यार्थीको हल्लाखल्ला नहुँदा वरिपरिका बासिन्दाको मन दुखेको छ । ६५ वर्षअघि स्थापना भएको यो स्कुलमा पढेका विद्यार्थीले अब आफूले पढेको नवआदर्श स्कुलको नाममा प्रमाणपत्र पाउने छैनन् । किनभने काठमाडौं महानगरपालिका शिक्षा विभागले यो स्कुल बन्द गरेको छ । विद्यार्थी संख्या न्यून हुँदै […]

गैरआवासीय नेपालीका तीन प्रश्नले रामकुमारी झाक्री आक्रोशित

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्री गैरआवासीय नेपाली संघ आबद्ध केही उठाएका प्रश्नलाई लिएर आक्रोशित भएकी छन्। एनआरएनएका प्रतिनिधिहरूले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा विदेश गएका नेपालीले यहाँ रहेका नेपाली सरह अधिकार नपाएको बताएका थिए। विदेशमा रहेका नेपालीलाई सपत्ति जोड्न नपाउने, यहाँ रहेका नेपाली सरह सुविधा उपलब्ध गर्न नपाउने गरी संसदबाटै कानून बनेकोमा उनीहरूको असन्तुष्टि थियो। बेलायत बस्दै आएका […]

निर्देशिका बनाएरै कर्मचारी पोस्न इन्धनबापत रकम दिने सुविधा

सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता नीति लिएको सरकारले निर्देशिका बनाएरै कर्मचारीलाई पोस्ने काम गरेको छ । अर्थ मन्त्रालयले ‘सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८०’ बनाएर इन्धनको सट्टा रकम नै दिने व्यवस्था उद्देश्य राम्रो भएपनि त्यसमा भएका व्यवस्थाले भ्रष्टाचारलाई थप मलजल गरेको देखिन्छ । यस प्रकरणलाई वैधानिकता दिने काम अर्थमन्त्री […]

हङकङमाथि नेपालको ६ विकेटको जित

त्रिकोणात्मक श्रृंखलाको दोस्रो खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको छ । हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो […]

नेपालले दियो साउदीलाई ३४८ रनको विशाल लक्ष्य

मलेसियामा भइरहेको एसीसी यू-१९ प्रिमियर कपमा नेपालले समूहको अन्तिम खेलमा साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ । युएसडी-युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो । नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो । नेपालका लागि अर्जुनले १४२ र आकाशले […]

दशैंमा गाडी र भ्रमण भत्ता लिएर घर हिँड्छन् कर्मचारी

दशैंको सार्वजनिक विदा सुरु नहुँदै सिंहदरबार र विभिन्न सरकारी कार्यालयहरुका कर्मचारी धमाधम काज विदा लिएर घर हिँडेका छन् । गत शुक्रबारदेखि नै धेरै कर्मचारीले काज विदाको भ्रमण आदेश स्वीकृत गरेर हिँड्दा कतिपय कार्यालयमा दैनिक कामकाज र सेवा प्रवाह नै अवरुद्ध हुन पुगेको छ । दशैंको सार्वजनिक बिदा ४ कात्तिकबाट मात्र सुरु हुँदैछ । राष्ट्रिय सतर्कता […]