आज कार्तिक १२ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। तर, आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा […]

कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइनः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन्। दसैं, तिहार लगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्। सभापति देउवाले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए। […]

पौने ५ किलो ग्रामको शिशुको जन्म

धौलागिरि अस्पतालमा बागलुङ जैमिनी नगरपालिका-३ दमेककी मालती छन्त्यालले पौने ५ किलोग्रामको शिशुलाई जन्म दिएकी छन् । कात्तिक ८ गते बेलुकी साढे ७ बजे छन्त्यालले ४ केजी ७ सय ५० ग्राम तौल भएको शिशुको जन्म दिएकी अस्पतालकी वरिष्ठ नर्सिङ अधिकृत शान्ति भण्डारीले बताइन् । प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याइएकी ३२ वर्षीय छन्त्याललाई नर्सहरुको सहायतामा बच्चाको जन्म दिएकी […]

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, २० करोड भारु माग

रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने बताएका हुन् । ‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ। यो धम्की २७ अक्टोबरमा शादाब खान […]

एक बाबुले छोरीलाई यति सम्म गरे पछि चर्चाचर्चै ….

झारखण्डको राजधानी राँचीमा बस्ने प्रेम गुप्ता केही दिनअघि अचानक समाचारको हिस्सा बनेका थिए । इँटाभट्टा चलाउने प्रेमका तस्बिर र भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भए । यसको कारण उनले आफ्नी छोरीको सम्बन्धविच्छेदको निर्णयलाई स्वागत गरेका थिए । प्रेम गुप्ताकी एक्ली छोरी साक्षी गुप्ताको केही महिनाअघि विवाह भएको थियो । तर केही कारणले विवाह सफल […]

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल भूर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश […]

आज कार्तिक ११ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। तर, आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा […]