चाबी बोकेर जनप्रतिनिधि सिंहदरबार किन छिरे …

आइतबार हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साहसहित १० जना कार्यपालिका सदस्य संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय पुगे । उनीहरुको योजना थियो, मन्त्री अनिता देवीलाई भेटेर नगरपालिका कार्यालयको चाबी बुझाउने । प्रमुख प्रशासकीय अधिकृतमा रुपमा हाजिर भएको २४ घण्टामै शम्भुप्रसाद यादवको जिम्मेवारी खोसिएपछि मन्त्रीसँग जवाफ माग्ने र चित्त बुझ्दो ढंगले सम्बोधन नभए नगरपालिकाको चाबी बुझाउने गरी […]

अनमोल केसीलाई जेल हाल्ने सुदर्शन थापा विरुद्ध पक्राउ पुर्जी

फिल्म ‘प्रसाद २’ का निर्देशक सुदर्शन थापा र सम्पादक मिलन श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । फिल्मका निर्माता सुवास बस्नेत र ज्याक श्रेष्ठले फिल्म आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर करोड ठगि गरेको भन्दै उजुरी दिएका हुन् । निर्देशक थापा र सम्पादक श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले […]

विद्यालय शिक्षा विधेयकमाथि संशोधनको बाटो खुल्यो

सभामुख देवराज घिमिरेले राखेको विद्यालय शिक्षा विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । विधेयक स्वीकृत भएसँगै यो विधेयकमाथि संशोधनको बाटो खुलेको छ । प्रतिनिधिसभा नियमावली अनुसार ७२ घण्टाभित्र सो विधेयकमाथि सांसदहरुले संसदको विधेयक शखामा संशोधन दर्ता गर्न सक्नेछन् । सरकारले गत भदौ २७ गते प्रतिनिधि सभामा यो विधेयक दर्ता गरेको थियो । […]

काठमाडौं महानगरले वर्षेनी १५ हजारलाई सीपमुलक तालिम र पाँच हजारलाई रोजगारी दिने!

काठमाडौं महानगरपालिकाले वर्षेनी १५ हजार जनालाई सीपमुलक तालिम दिने भएको छ। यीमध्ये पाँच हजारलाई रोजगारी दिने योजनासमेत महानगरको छ। मेयर बालेन शाहले बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी तथा आयवृद्धि योजना ल्याइएको बताएका छन्। उनकाअनुसार समृद्धि गौरब योजना र श्रम बैंक स्वर्णिम योजना सञ्चालन गरिनेछ। ‘हरेक वर्ष कम्तीमा १५ हजार जनालाई सीममुलक तालिम […]

ओलीको प्रश्न : ३९ किलो सुन कहाँ गयो… ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २ साउनमा बरामद भएको सुनको परिमाणमा प्रश्न उठाएका छन् । ब्रेक शुमा लुकाएर ल्याएको सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुरुमा करिब एक क्विन्टल भनिएको सुन ब्रेक शुसहित जोख्दा १५५ किलो भएको थियो । राष्ट्र बैंकको टक्सार विभागले सुन निकालेर गालेर खोजेको थियो, […]

सुन तस्करी अभियोगमा पूर्वसभामुख महराका छोरा राहुलसहित ३ जनालाई मुद्दा चलाउन प्रहरीको राय

विद्युतीय चुरोट (भेप)मार्फत् अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका […]

निजी विद्यालयलाई निषेध गर्ने कुरा संविधानसम्मत हुँदैन: शिक्षा मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले निजी लगानीमा सञ्चालित विद्यालयलाई पूर्णत: निषेध गर्न नसकिने बताएका छन्। उनले निजीलाई निषेध गर्ने कुरा संविधानसम्मत नहुने बताए। शिक्षा विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले राखेका जिज्ञासाको आइतबार जवाफ दिँदै मन्त्री राईले भने, ‘निजी क्षेत्र विद्यालय प्रोत्साहन दिइयो भन्ने आएको छ। संविधानको धारा ५१ को खण्ड (च) मा भएको व्यवस्थाले […]

शिक्षकहरुका सबै जायज माग सम्बोधन गरिने: शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले शिक्षकहरुका सबै जायज माग सम्बोधन गरिने बताएका छन् । विद्यालय शिक्षा विधेयक दर्ता भएपछि शिक्षकहरुको आन्दोलन भएको थियो । आन्दोलनका क्रममा सरकारले दुई वटा सम्झौता गरेको छ । शिक्षक महासंघ र राहत शिक्षकसँग भएको सहमति कार्यान्वयनको आधार के हो भनी सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राइले सहमति […]

विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत

  विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । आइतबार बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ । सभामुख […]

सत्तारुढ दलको भागबन्डा मिलाउन एउटालाई फुटाएर ३ मन्त्रालय

मधेस प्रदेशमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फुटाएर तीनवटा मन्त्रालय बनाइएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फूटाएर तीन वटासम्म मन्त्रालय बनाइएको हो। आर्थिक समस्याले जुध्दै गरेको बेलामा सत्ताको भागवण्डामा मधेस प्रदेश सरकारले पनि मन्त्रालय फुटाएर खर्चको भार बढाएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पार्टीका […]