विद्यालय शिक्षा विधेयकबारे अखिल क्रान्तिकारीको १३ बुँदे असहमति

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यालय शिक्षा विधेयकप्रति १३ बुँदे असहमति सार्वजनिक गरेको छ । सोमबार अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गरी सो विधेयकप्रति १३ बुँदे असहमति जनाएकी हुन् । विज्ञप्तिमा देश संघीयतामा गइसकेको अवस्थामा अहिले पनि विभिन्न वाहानामा जिल्ला शिक्षा कार्यालयलाई सक्रिय बनाउन खोज्नु संघीयताको भावना विपरित रहेको भन्दै जिल्ला […]

इजरायलमा जहाज पठाउन पर्यटन मन्त्रालय तयारी अवस्थामा

परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा जहाज पठाउनका लागि तयारी अवस्थामा रहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । ‘युद्धग्रस्त क्षेत्रमा हामीले चाहेर मात्र जहाज लैजान सम्भव हुँदैन, त्यसका […]

विद्यालय शिक्षा विधेयक विद्यार्थीको पक्षमा नरहेको नेविसंघको ठहर

विद्यालय शिक्षा विधेयकबारे नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो धारणा सार्वजनिक गरेको छ। संसद्मा छलफलमा रहेको विधेयकबारे नेविसंघले विद्यार्थी केन्द्रित नभएकाले अपुरो रहेको ठहर गरेको हो। काठमाडौँ आयोजित पत्रकार सम्मेलनमार्फत नेविसंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक २०८० मा व्यवस्था भएका प्रावधानहरू विद्यार्थी केन्द्रीत नभएको हुनाले यो विधेयक अपूर्ण र अपुष्ट रहेको निष्कर्ष निकालेको हो । त्यस्तै […]

आज असोज २२ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। वृष […]