आज कार्तिक ७ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। […]

टी-२० सिरिजमा नेपालको लगातार चौथो जित, युएई ५ विकेटले पराजित

त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ। सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो।युएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। चार बल बाँकी रहँदा नै नेपालले युएईले दिएको १६५ रनको लक्ष्य पूरा गरेको हो। नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४० रन बनाए। नेपालका ओपनर आशिफ शेखले ६२ रन बनाए। अर्का […]