आज कार्तिक ४ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। […]

एकै दिन दुई प्रमुख एउटा पालिकामा हाजिर हुन आएपछि…

रौतहटको वृन्दावन नगरपालिकामा एकै दिन दुई कार्यालय प्रमुख हाजिर हुन आएपछि जनप्रतिनिधि विभाजित भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकाको कार्यालय प्रमुखको जिम्मेवारी दिएको हाजिर नहुँदै अर्कोलाई जिम्मेवारी दिएपछि एकै दिन दुई जनाले कार्यालय प्रमुखको रुपमा हाजिरी गर्दा अन्योल सिर्जना भएको हो। मन्त्रालयले असोज २६ को मितिमा उपसचिव सुरेन्द्र प्रधानलाई वृन्दावन नगरपालिकाको […]

हल गोरु पाल्ने किसानलाई पोषण अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप पोषण अनुदान वितरण गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ को ‘हलगोरु पोषण अनुदान कार्यक्रम’अन्तर्गत हल गोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको हो । पालिकाले सातवटै वडाका किसानलाई एक हल गोरुबापत जनही रू चार हजारका दरले रकम वितरण गरेको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी […]

सापटी रकम तिर्दै सिद्धिन्छ सञ्चयकाेषमा भएकाे बचत, अवकाशका बेला हात रित्तो

अवकाश प्राप्त कर्मचारीहरु जागिरे जीवनमा सञ्चयकोषमा जम्मा गरेकाे योगदानवापतको रकममध्ये जम्मा १८ प्रतिशत रकम मात्र लिएर घर फर्किने गरेको एक अध्ययनले देखाएको छ। कोषकाे विशेषाङ्कमा प्रकाशित प्रतिवेदनका अनुसार सापटी लिएका कर्मचारीले जम्मा गरेकोमध्ये बाँकी रकम काेषबाट लिएको सापटी अर्थात् कर्जा रकमको साँवा र ब्याज भुक्तानीमै खर्च हुने गरेको हाे । सञ्चयकर्ताले जम्मा रकममध्ये औसतमा करिब […]

८ वर्षीय छोराको हत्या योजनाकार बुवा गजेन्द्र प्रहरीको नियन्त्रणमा

डडेल्धुरामा ८ वर्षीय छोरा भरत बोहराको हत्या गरि खाडलमा पुर्ने कार्यमा संलग्न रहेका बुवा पक्राउ परेका छन्। छोराको हत्या गरि फरार रहेका जिल्लाको आलिताल गाउँपालिका-८ को पल्टेगुडीका गजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको हो। फरार प्रतिवादी बोहरालाई घरबाटै पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए। छोरा भरतको हत्या गर्न लगाएको भन्दै उनी फरार […]

एन’आर’एन’ मा भाँडभैलो, सिस्टम ह्याक गरेर बद्रीलाई जिताइएको प्रतिस्पर्धीको आरोप

गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको छ । केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् । महासचिवका एक उम्मेदवार डा. केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । काठमाडौंबाट ८०० भन्दा धेरैले […]