इजरायलबाट शव ल्‍याउन समय लाग्छ : परराष्ट्र मन्त्रालय

इजरायलमा मारिएका १० जना नेपालीको शव ल्याउन केही ढिलाई हुने भएको छ । परराष्ट्र मन्त्रालयले बुधवार अपरान्ह पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै सो शव नेपाल ल्याउन सकिने बताए । उनले उनीहरुको शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र अहिले ती शवहरु […]

नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री साउद इजरायल जाने

नेपाली विद्यार्थी लिन परराष्ट्र मन्त्री एनपी साउदसहितको  टोली इजरायल जाने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले परराष्ट्र मन्त्री साउद नेतृत्वको टोली नेपाली विद्यार्थी लिन इजरायल जाने निर्णय भएको बताए। बुधबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री रिजालले परराष्ट्र मन्त्री नै इजरायल जाने बताए। ‘नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन परराष्ट्र मन्त्रीजी इजरायल जानुहुन्छ,’ रिजालले भने, ‘जो […]

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन राजनीतिक इच्छाशक्ति आवश्यक छ : सभापति आरजूराणा

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजू राणा देउवाले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन राजनीतिक इच्छाशक्ति महत्वपूर्ण हुने बताएकी छन् । उनले बुधबार समितिको बैठकमा बंगलादेशको उदाहरण दिँदै सरकारले नीति बनाएर मात्रै नहुनेभन्दै त्यसका लागि इच्छाशक्ति महत्वपूर्ण रहेको उल्लेख गरिन् । बंगलादेशले कृषिमा आत्मनिर्भर बन्न हासिल गरेको सफलता र त्यहाँ रहेका कृषि परियोजनाहरुको अध्ययन गर्न […]

वैदेशिक रोजगार कार्यालयका कर्मचारीलाई अरेबियन भाषाको तालिम

वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीहरूलाई अरेबियन भाषा तालिम दिन थालिएको छ । कर्मचारीहरूलाई १५ दिने अरेबियन भाषा कक्षाको सुरुवात गरिएको हो । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको धेरै श्रम गन्तव्य मुलुकहरू अरेबियन मुलुकहरू रहने गरेका छन् । कर्मचारीहरूलाई अरेवियन भाषा कक्षा सञ्चालन गरिनु महत्त्वपूर्ण हुने निष्कर्षसहित कार्यालयले कक्षा सञ्चालन गरेको हो । कक्षामा […]

स्वास्थ्यमन्त्रीको अभिव्यक्तिमा डा. केसीको आपत्ति

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको आलोचना गरेका छन् । मन्त्री बस्नेतको अभिव्यक्ति र क्रियाकलाप गैरजिम्मेवार भएको भन्दै उनले सच्याउन आग्रह गरेका छन् । स्वास्थ्यमन्त्री बस्नेतले मंगलबार एक कार्यक्रमा स्वास्थ्य जनशक्ति उत्पादन कम भएको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गर्ने बताएका थिए । त्यसको भोलिपल्ट डा. केसीले वक्तव्य जारी गर्दै नेपालमा […]

विद्यालय शिक्षामा विदेशी बोर्ड भित्र्याउने षडयन्त्र

नेपालको संविधान २०७२ जारी भएको ८ वर्षपछि विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएको छ । जबकि शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने गरी संघीय शिक्षा ऐन धेरै पहिले जारी भइसक्नुपर्ने हो । संसदमा दर्ता भएको यो विधेयक आउनुपूर्व नै यसका प्रावधानहरुविरुद्ध निजी लगानीका शिक्षण संस्थाका सञ्चालकहरुले विरोध जनाए भने दर्ता भएसँगै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन […]

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११ बजे उड्ने

सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा […]

विश्वविद्यालयले कसरी पठाए इजरायलमा नेपाली विद्यार्थी ….?

प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायल पुगेका थिए । उनीहरु सबै एक महिना पहिले मात्र सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायलस्थित कृषि फार्ममा गएका थिए । हमासले गत शनिबार गरेको हमलामा नेपाली विद्यार्थीहरु पनि हताहती भए । यो घटनासँगै हमास विद्रोहीको कब्जामा रहेको गाजा क्षेत्र नजिकै […]

शिक्षा विधेयकमा संशोधन हाल्ने अवधि र ध्यान दिनु पर्ने पक्ष

मानव जातिले संकलन गरेका अनुभव एवं अनुभूति नै ज्ञान हो । ज्ञानको हस्तान्तरण र उत्पादनको प्रक्रिया नै शिक्षा हो । गुरूकुल शिक्षा पद्दतिबाट  सुरू भएको नेपालको शिक्षा क्रमशः प्रविधियुक्त बन्दै गएको छ । शिक्षामा पूर्वीय एवं पाश्चात्य चिन्तनलाई समन्वय गर्नु आजको आवश्यकता हो । अब शिक्षालाई विकास र सीप एवं प्रविधिसँग जोड्नु पर्छ । शिक्षा […]

असोज २४ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। परिस्थितिवश पढाइलेखाइमा समय दिन नसकिएला। केही कामकाे अवसर प्राप्त भए पनि आँटेको काममा बाधा हुन सक्छ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। नयाँ काम थाल्न केही समय […]