एम सी सी परियोजना नेपालकै प्राथमिकतामा छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमसीसी परियोजनामार्फत अगाडि बढेको आयोजना नेपालले प्राथमिकता दिएको परियोजनाभित्र परेको बताएका छन् । परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यो परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने समेत बताए । परियोजनामार्फत सडक र ऊर्जा सम्बन्धी पूर्वाधार बन्ने भन्दै उनले प्रसारणलाइनबाट गुणस्तरीय ऊर्जा उपलब्ध गराउन सम्भव […]

ससुराले छोराको मृत्युपछि विधवा बुहारीलाई बिहे गरेर यत्रो सम्पत्ति बुहारीको नाममा दिए

विवाह हरेक केटी र केटाको जीवनमा एक ठूलो र महत्त्वपूर्ण निर्णय हो। तर केटीको कुरा गर्ने हो भने उनी बिहेपछि राम्रो ससुरा पाउन चाहन्छिन् । सासु र ससुराबाट आमाबुवाको जस्तै माया पाउँछिन् । ससुराले आफ्नी छोरीलाई जस्तै माया र इज्जत दिनुपर्छ । केटीको लागि यो भन्दा ठूलो खुशी के हुन सक्छ? आज हामी तपाईलाई यस्तै एउटा कथाको बारेमा बताउनेछौँ […]

चिनी उद्योगसँग १९ हजार मेट्रिक टन चिनी मौज्दात भेटियो : वाणिज्य विभाग

बजारमा चिनीको अभाव र मूल्यवृद्धि भइरहेको बेला नेपालका चिनी उद्योगहरुसँग झण्डै १९ हजार मेट्रिक टन चिनी मौज्दात रहेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अध्ययनमा १ लाख ८८ हजार ५ सय १३ क्विन्टल (१८ हजार ८ सय १३ टन) चिनी भेटिएको विभाग स्रोतले दाबी गरेको छ । चिनी कोकाकोला उत्पादन गर्ने […]

धर्मयुद्ध चर्काउने अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवास पक्राउ

नेपालमा हिन्दू धर्मको रक्षाका लागि धर्मयुद्ध चर्काउने धम्की दिने श्रीनिवासाचार्य सुनसरीबाट पक्राउ परेका छन्। जनकपुरमा गाई काट्नेलाई हत्या गरी आउनेको परिवारलाई लालनपालन र जेलमासमेत संरक्षण गर्ने अभिव्यक्ति दिएर विवादमा आएका उनलाई सुनसरी प्रहरीले मंगलबार पक्राउ गरेको हो। सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टी क्षेत्रबाट धर्मगुरु श्रीनिवासलाई पक्राउ गरी इनरुवा लगिएको स्थानीय बासिन्दाले बताएका छन्। धरानलगायतका स्थानमा गाई […]

आज असोज १७ गते तपाईंको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला। वृष – […]