सात कक्षामा पढ्ने किशोरीले ब च्चा ज न्माए पछी..

पछिल्लो समय किशोर किशोरीहरुले गर्ने प्रेमलाई समेत समाजले त्यति क ठो र रु पमा लिन छोडेको छ । यसै अवस्थाको फाइदा उठाउँदै एक किशोरले आफ्नै सहपाठीसँग सम्बन्ध बनाएका छन् । उनले त्यस्तो कार्य गरेपछि किशोरीको गर्भ मात्रै बसेन, बच्चा समेत ज न्मियो । यो घटना भारतको हो । त्यहाँ पश्चिम बंगालमा सात कक्षामा पढ्ने बालिकाले […]

चीनसँग सम्झौता हुने एजेण्डाहरू यस्तो ..

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका बेला हुने सम्झौताहरू टुंगो लागेको बताएका छन्। शुक्रबार चिनियाँ राजदूतसँग छन् सोङ गहन छलफल गरी पोखरा पुगेका प्रधानमन्त्री दाहालले मन्त्रालयगतरूपमा सम्झौता हुने विषयहरू टुंगो लागेको बताए। समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधारअन्तर्गत सुदूरपश्चिम र कर्णालीलाई जोड्ने हिल्सा-सुर्खेत सडकका विषयमा सम्झौता हुने बताए। उक्त परियोजनाले सुदूरपश्चिम र कर्णालीका जनतालाई […]

माधव नेपाल निर्दोष हो भन्ने साबित भइसक्यो: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष साबित भइसकेको दाबी गरेका छन्। पोखरामा शुक्रबार समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘माधवजी यहीँ हुनुहुन्छ, उहाँको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भन्ने भइराख्यो। उहाँ अहिले निर्दोष हो भन्ने साबित भइसकेको छ।’ पूर्वप्रधानमन्त्री […]

किन पाए साउदीमा १७७ नेपालीले २९ करोडको जरिबाना..?

नेपालमा भएको सम्झौताअनुसार काम र तलब नपाएको भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ, भने होसियार। त्यसरी काम छोडे एकातिर तपार्इं ‘अवैधानिक कामदार’ बन्नुहुन्छ। अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ। कमाउन आएको परदेशमा उल्टै जरिबाना तिर्न नसकेर बन्धक बन्नुहोला। तपाईंसँग साउदीको अनुमति ‘अकामा आईडी’ छ। तपाईंको नामबाट अरू कसैले सिमकार्ड […]

दाइलाई प्रहार गरेको चक्कु खोज्न गएका भाइ मृत फेला;

सोमबार बेलुका प्राय: शान्त रहने दाङको दंगीशरण गाउँपालिका–२ गोलटाकुरी गाउँ अशान्त बन्यो। गोलटाकुरी अशान्त बन्नुको कारण सहोदर दाजु भाइ बीचको झगडा थियो । सँगै मदिरा सेवन गरेका ५७ वर्षीय दाइ देवबहादुर पुन र ५२ वर्षीय भाइ कर्णबहादुर पुन मातेपछि बाझाबाझ गरे। उनीहरूबीचमा कुटाकुट भयो। भाइले दाजुलाई चिरपटले घुँडा मुन्तिर प्रहार गरे। आक्रमणबाट दाजु देवबहादुरको खुट्टामा घाउ […]

राति पटक-पटक पिसाब लागिरहनु मधुमेहको संकेत हो ?

रातको निद्राले दिनभरको थकानमा औषधिको काम गर्छ । केही कुराले निद्रामा बाधा पुर्‍यायो भने धेरै समस्या हुन्छ । निद्रामा बाधा पुर्‍याउने एउटा कारण हो राति बारम्बार पिसाब लाग्नु । यो समस्याबाट हरेक दिन गुज्रिनुपरेको अवस्था छ भने यो सामान्य होइन । यो समस्या खानपान र जीवनशैलीसँग सम्बन्धित कारणले हुने वीर अस्पतालका प्रमुख कन्सल्ट्यान्ट युरोसर्जन डा. […]

यस्तो छ पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा बढेको मूल्य सूची

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको १६७ […]

आजको राशिफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। तर आकस्मिक समस्याले खर्च बढाउने समय छ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। खर्चिलो काम थालनी […]