रिहा भए मेयर साम्पाङलाई प्रश्न गर्दा पक्राउ परेका अशोक

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्दा प्रहरी थुनामा परेका अशोक लिम्बू शनिबार साँझ रिहा भएका छन्। प्रहरीका अनुसार धरान-१५ का वडाध्यक्ष नरेश इवारमले बुझेर अशोकलाई लगेका हुन्। मुद्दा चलाउनपर्ने कारण नभएकाले छाडिएको प्रहरीले जनाएको छ। मेयर साम्पाङलाई प्रश्न गरेका कारण अशोक शुक्रबार साँझदेखि प्रहरी हिरासतमा थिए। साम्पाङले धरानमा हरेक शुक्रबार लागुऔषधविरूद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन्। शुक्रबार […]

शिक्षा विधेयकमा ३८ दिन पछि दोश्रो स्विकृती

सदनमा दर्ता गर्ने निर्णय भए पनि स्वार्थ समूहको दवाव पछि ‘होल्ड’मा राखिएको शिक्षा विधेयकलाई मन्त्रीपरिषद्ले फेरी सदनमा दर्ता गर्न स्विकृती दिएको छ । ३८ दिन अघि गत साउन १६ गतेको मन्त्रीपरिषद् बैठकले शिक्षा विधेयकलाई सदनमा दर्ता गर्ने स्विकृती दिएको थियो । तर, दलगत आवद्धताका शिक्षक र निजी विद्यालय सञ्चालकको दवाव थेग्न नसकेपछि सरकारले विधेयकलाई ‘होल्ड’मा […]

कांग्रेसले बिर्सिएको घर

कुनै बेला कार्यकर्ताले भरिने आधा शताब्दी पुरानो दुईतले रातो घर प्रजातन्त्र पुनस्र्थापनाको लडाइँका बेला कांग्रेसका कार्यकर्ता खुबै धाउने घर हो। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले यही घरबाट पञ्चायत विरोधी राजनीतिक र रणनीतिक योजना तयार गर्थे। आफ्ना घनिष्ट मित्र श्यामकृष्ण प्रधानको घर बीपी कोइरालाले आफ्नै घरजस्तो ठान्थे। कोइराला मुलुकका लागि रणनीति बनाउँथे। यो बीपीको मनपर्ने थलो […]

बिल तिर्न नसके जायजेथाबाट असुल गर्छौँ !

जनकपुरधाम उपमहानगरपालिका–१३ की ६० वर्षीया सुमित्रा देवी साह चैत १६ मा सिकिस्त बिरामी परिन् । उपचारका लागि उनलाई परिवारजनले जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गराए । चिकित्सकले बिरामी आईसीयूमा राख्नुपर्ने बताए । तर, प्रादेशिक अस्पतालमा आईसीयू बेड खाली नै थिएन । बिरामी सुमित्राकी छोरा सुरेन्द्र साहले जनकपुरधाम–१३ मै रहेको विशिष्टीकृत अस्पतालमा आईसीयूबारे बुझ्न गए । तर […]

यो त्यस्तै सम्बन्ध भो..!

मलाई बुझ्ने जो पाउँछु, उसैसँग जीवन बिताउँछु। यस्तै सपना देख्थें। आखिर पूरा हुने भनेको देखेको सपना त हो, नदेखेको सपनाको त आकार पनि कहाँ हुन्छ र? मैले सोचेजस्तै, खोजेजस्तै, को निस्कने हो?, कहिले भेटिने हो?  भित्तामा टाँसिएका ऐना अगाडि उभिएर कल्पना गर्थें, र लाथ्यो कल्पनाबाट मान्छे फुत्त निस्कियोस् र मलाई अंकमाल गरोस्। प्रेमको इजहार गरोस्। यी […]

तपाईंको आज भाद्र २४ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम गर्न बिहानकाे समय अनुकूल रहनेछ। भौतिक साधन जुटाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। दिउँसोदेखि आफ्नै समस्याले काम राेकिन सक्छ। साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ। वृष – […]