शिक्षा मन्त्रालयले दर्ता गर्न लगेको विधेयक संसद सचिवालयद्वारा फिर्ता

बहुप्रतिक्षित शिक्षा विधेयक सदनमा दर्ताका लागि शिक्षा मन्त्रालयले संसद सचिवालयमा लगे पनि प्रकृया नपुगेको भन्दै सचिवालयले फिर्ता पठाईदिएको छ । हरेक सांसदलाई चाहिने गरी आवश्यक संख्यामा विधेयक तयार पारेर ल्याउनु पर्ने भन्दै संसद सचिवालयले विधेयक फिर्ता पठाईदिएको हो । ‘शिक्षा मन्त्रालयका कर्मचारीले दुई प्रति मात्रै बोकेर आएका थिए’ सचिवालय श्रोतले भन्यो, ‘हामीकहाँ दर्ता भए पछि […]

शिक्षा विधेयकमा ३८ दिन पछि दोश्रो स्विकृती

सदनमा दर्ता गर्ने निर्णय भए पनि स्वार्थ समूहको दवाव पछि ‘होल्ड’मा राखिएको शिक्षा विधेयकलाई मन्त्रीपरिषद्ले फेरी सदनमा दर्ता गर्न स्विकृती दिएको छ । ३८ दिन अघि गत साउन १६ गतेको मन्त्रीपरिषद् बैठकले शिक्षा विधेयकलाई सदनमा दर्ता गर्ने स्विकृती दिएको थियो । तर, दलगत आवद्धताका शिक्षक र निजी विद्यालय सञ्चालकको दवाव थेग्न नसकेपछि सरकारले विधेयकलाई ‘होल्ड’मा […]

शौचालयमा बेहोस अवस्थामा भेटिएका थिए, सुवास नेम्वाङ

संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए । त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो । सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि […]

तपाईंको आज भाद्र २६ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले काम बिग्रनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। वृष […]

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले अनलाइनखबरलाई बतायो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता […]