आज असोज १२ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम […]

‘म आँट गर्दै छु, दोषको भारी बोकेर भएपनि जहाज किन्छु’

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज किनेरै छाड्ने अठोट गरेका छन् । बुधबार ४४ औँ विश्व पर्यटन दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किरातीले भने,’म आँट गर्दै छु, दोषको भारी बोकेर भएपनि जहाज किन्छु–किन्छु ।’ नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सबलताका लागि थप जहाजको खाचो रहेको र त्यसका लागि […]

असाेज ११ गते बिहीवार तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम गर्न सकिनेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेत गर्दा लक्ष्यअनुसार […]