शिक्षा विधेयकमा परीक्षा बोर्डका कर्मचारीको असन्तुष्टि

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा व्यवस्थामा असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका छन् । बोर्डको संरचना, कर्मचारी व्यवस्थापन र स्रोत परिचालनमा स्वायत्त हुनुपर्ने माग उनीहरूले राखेका छन् । शुक्रबारदेखि विधेयकको विरोधमा कालोपट्टि बाँधेर कामकाज गरेका कर्मचारीले सोमबारदेखि केन्द्रीय र प्रदेश कार्यालयमा एक घण्टा सेवा बन्द गराएका हुन् । नेपाली राष्ट्रिय कर्मचारी, संगठन, कर्मचारी युनियन […]