संयुक्त अभ्यासका लागि नेपाल आउँदै अमेरिकी सेना

अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि वन्दोवस्तका सामग्रीसहित वायु सेनाको विमानमार्फत नेपाल आउने भएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्ने अमेरिका सेनाको टुकडी आगामी २१ भदौ (बिहीबार) नेपाल आउने भएको हो । अमेरिकी सेनाको टुकडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएपछि अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट २२ भदौमा फिर्ता हुनेछ । नेपाली […]

यादवमाथि आक्रमण भएपछि तरुण दल सरकारप्रति आक्रोशित

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भ्रातृ संस्था तरुण दलले सरकारप्रति आक्रोश पोखेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति निकालेर यस्ता घटनाक्रमप्रति चुप लागेर बस्न नसकिने बताएका छन् । ‘दोषी नै नभएको व्यक्तिलाई पक्राउ गर्न अघि सर्ने नेपाल प्रहरी दिउँसै हात हतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न नसक्ने ?’ उनले प्रश्न गर्दै भने, […]