शिक्षकलाई खुसी पार्न संविधान विपरीत ऐन बनाउन सकिँदैन : कानुन मन्त्री गुरुङ

कानुन मन्त्री धनराज गुरुङले शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताएका छन् । कानुन मन्त्रीसमेत रहेका कांग्रेस उपसभापति गुरुङले सोमबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा संघीयता कार्यान्वयनको समस्या,  शिक्षा विधेयकमा देखिएको भन्दै शिक्षकलाई खुसी बनाउने नाममा संविधान विपरीत ऐन बनाउन नसक्ने बताएका हुन् । उनले भने, ‘हामी संघीयतामा गयौँ तर वास्तवमा अङ्गीकार गर्न नसकेको […]

मतदाता हामीलाई भोट हाल्न आएनन्

नेकपा (एमाले) बागमतीले मंसिरमा चुनाव भएकाले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ। बागमती प्रदेशको जारी अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मंसिर महिना निर्वाचनका लागि प्रतिकूल मौसम भएको निष्कर्ष निकालिएको छ। ‘हाम्रा मतदाता किसान, मजदुर र न्यून आय भएका व्यक्तिहरू निर्णायक हुन्। मंसिर महिना अत्यधिक काममा व्यस्त रहनु, उनीहरूसँगको भेटघाट र अन्तरक्रियाका लागि समय […]

हाइड्रोपावरका संस्थापकले व्यावसायिक उत्पादन नभएसम्म सेयर बेच्न नपाउने

नेपाल धितोपत्र बोर्डले हाइड्रोपावर कम्पनीका संस्थापक सेयरधनीलाई कस्ने नीति लिएको छ । बोर्डले आईपीओ निष्कासनदेखि हकप्रद निष्कासन र संस्थापक सेयरधनीलाई ‘लकइन’ खुलेपछि पनि व्यवसायिक उत्पादन नगर्दासमम सेयर बिक्री गर्न नपाउने गरी कसिलो नीति लिने भएको हो । धितोपत्र बोर्डले जलविद्युत् कम्पनीका संस्थापक सेयरधनीले ‘लकइन’ अवधि सकिएपनि व्यावसायिक उत्पादन सुरु नगरी सेयर बिक्री गरी बाहिरिन नपाउने […]

शिक्षकसँगको सहमती कार्यान्वयनका लागि शिक्षा मन्त्रालयद्वारा प्रकृया शुरु

विद्यालयको पठनपाठन नै अवरुद्ध गरी आन्दोलनमा उत्रिएका शिक्षक हरूसग भयको सहमति कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले प्रकृया शुरु गरेको छ । निजामती सरह ग्रेड उपलब्ध गराउने र मर्यादा क्रम कायम गर्ने बारेमा क्रमशः अर्थ र गृहलाई शिक्षा मन्त्रालयले पत्राचार गरेको हो । अर्थ मन्त्रालयलाई गरिएको पत्राचारमा गत असोज ५ गते भएको उक्त सम्झौताको बुँदा नम्बर ३ घ […]

नेपाल–चीन प्रसारण लाइन अघि बढाउने समझदारी

नेपाल–चीनबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माण अघि बढाउन समझदारी भएको छ । नेपाली ऊर्जा निर्यातको ढोका उत्तरतर्फ पनि खोल्न प्रस्ताव गरिएको चिलिमे–केरुङ प्रसारण लाइन बनाउन पाँच वर्षअघि नै अध्ययन सुरु भए पनि आयोजना अलपत्र परेको थियो । प्रसारण लाइनको निर्माण अघि बढाउन फेरि समझदारी भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार […]

एमालेमा ओलीको डर

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । मुलुक संघीय संरचनामा गएको आठ वर्षपछि भएको यो अधिवेशनले ५ पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । पूर्वनिर्धारित कार्यतालिका हेर्दा यो अधिवेशनलाई एमालेले नेतृत्व चयनमा सीमित गर्नेछ । किनकि मंगलबार सकिने गरी तय अधिवेशनमा राजनीतिक, संगठनात्मक, विधान जस्ता प्रतिवेदनमाथि छलफल गर्न […]

तपाऐको आज असोज ९ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा आघात पुग्न सक्छ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। तापनि उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। साँझतिर व्यवसायमा विशेष फाइदा हुनेछ। वृष […]