कोटेश्वरमा गाडी चेकजाँच गर्ने प्रहरीकी आमा, जब मेयर बालेनको घर पुगिन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकी पत्नी सविना काफ्ले चढेको सरकारी गाडी नियमित चेकजाँच गर्दा एक जना ट्राफिक प्रहरीको परिवारले अनावश्यक तनाव व्यहोर्नु परेको छ। शनिबार साँझ कोटेश्वरमा काठमाडौं महानगरपालिकाको गाडी नियमित चेकजाँचमा परेको थियो। उक्त गाडी सई सुशील न्यौपानेले चेकजाँच गरेका थिए। बिदाको दिन सरकारी गाडी चलाउने अनुमति छ कि छैन भनेर ड्युटीमा खटिएका प्रहरीले […]

निर्णय गर्नै डराउँछन् कर्मचारी, हैरान प्रधानमन्त्री

गत ४ वैशाखमा मन्त्रिपरिषद बैठकले गरेको जग्गाको कित्ताकाट खोल्ने निर्णय अस्पष्ट र अपूरो भएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्न भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आनाकानी गर्‍यो । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले यसलाई थप स्पष्ट गरेर प्रमाणीकरण गराउन चासो नदिएपछि करिब ४ महिनासम्म निर्णय कार्यान्वयन हुन सकेन । २५ साउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित ५ रनमै आउट

एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित शर्मालाई भारतीय बलर रवीन्द्र जडेजाले आउट गराएका छन् । रोहितले जम्मा ५ रन बनाएका थिए । यसअघि नेपालले कुशल भुर्तेललाई ३८ र भीम सार्कीलाई ७ रनमा गुमाएको थियो । आशिफ सेख भने ३९ रन बनाएर नटआउट छन् । अनलाइनखबर

शिक्षक समस्या र गुणस्तरीय शिक्षा

शिक्षकमा जागिर खान पढ्ने विषय भनेको शिक्षा नै हो भन्ने सोचको विकास नेपालमा गरिएको छ । १२ कक्षामा दोस्रो या तेस्रो श्रेणीमा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई विश्वविद्यालयको बीएड अर्थात् स्नातक तहको शिक्षाशास्त्रमा भर्ना लिइन्छ । शिक्षाशास्त्रले एकादुई प्रथम श्रेणीको विद्यार्थी पायो भने त्यो घटनालाई उत्सव नै माने हुन्छ । शिक्षाशास्त्र पढेमध्येका लोकसेवा आयोगको परीक्षामा नाम […]

आरजुको पहिलो नजर…

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भएपछि कांग्रेस सांसद डा.आरजु राणाले आइतबार पहिलो बैठक राखिन् । मध्यान्ह बाह्र बजेदेखि पौने दुई घण्टा चलेको बैठकलाई उनले एजेण्डामै केन्द्रित गराइन् । डा. आरजुले सुरुमै समितिको क्षेत्राधिकारको विषय उठाइन् । ‘विगतमा जलस्रोत र सिँचाइ यही समितिको कार्यक्षेत्रभित्र थियो । यसपटक हटाइएको रहेछ । यसलाई फर्काउने […]

तपाईंको आज भाद्र १८ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष – […]