यी तीन कम्पनीको हकप्रद सेयर खरिद गर्ने आइतबार अन्तिम मौका

दुई जलविद्युत कम्पनी सहित तीन कम्पनीको हकप्रद शेयर खरिद गर्ने भदौ ३१ गते आइतबार अन्तिम दिन रहेको छ । मल्टीपर्पस  फाइनान्स, अरुण काबेली  पावर र सिनर्जी  पावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आइतबार अन्तिम दिन रहेको हो । मल्टीपर्पस  फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हाल कायम चुक्तापूँजीको  आधारमा ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको […]

…. अनि हामी भाग्यौँ

‘ब्रेक प्याड’ प्रयोग गरी त्यसभित्र लुकाएर १९/२० पटकसम्म नेपालमा सुन भित्र्याएको पाइएको छ ।  पक्राउ परेकामध्ये मुख्य योजनाकार मध्येकै एक मानिएका ‘एलेक्स’ भन्ने चिनियाँ नागरिक याओ पुचेङ्गले अधिकार प्राप्त अधिकारीसमक्ष दिएको बयानमा रेडी ट्रेड प्रालिको नामबाट यसभन्दा अघि १९/२० पटक ब्रेक प्याडमा लुकाएर सुन ल्याइएको उल्लेख छ । तर उनले उक्त योजना को–कसले बनाएका हुन् […]

शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेका व्यवस्थामा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको छ । माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिने संविधानको व्यवस्थाअनुसार शिक्षकलाई स्थानीय तह अन्तर्गत राख्ने व्यवस्थाको विरोधमा विद्यालय बन्दसम्मको आन्दोलनको घोषणा गरिएको हो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मलेलन गरेर विधेयक संशोधन गर्न १८ […]

‘फेरी विद्यालय बन्दको धम्कि’ कार्यक्रम र माग यस्तो … !

दुई दिन अघि सदनमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरोधमा राजनीतिक दल आवद्ध शिक्षक संघ संगठनहरुका नेताहरुले असोज तीन गतेबाट देशभरका विद्यालय बन्द गर्ने धम्कि दिएका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा गरिने आन्दोलनका बारेमा जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राजनीतिक दल आवद्ध संगठनका नेताहरुले आफ्ना मागहरु विधेयकमा सम्बोधन हुने वातावरण नबनेसम्म विद्यालयको पठनपाठन […]

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धती रोक्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो।उहाँले पछिल्लो समय १२ कक्षा पास गर्न नपाउँदै विदेश जाने पद्धतिको विकास भएको भन्दै सरकारले रोक्ने अभियान चालउन आवश्यक रहेको बताउनुभयो। अर्थमन्त्री महतले विदेशमा गएपछि सबै समस्या […]

विद्यालय कर्मचारी दरबन्दीबारे नयाँ ब्यवस्थाको तयारी

  यसैविच कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा ४ जना कर्मचारीको दरबन्दी रहने भएको छ । जस अनुसार शिक्षा मन्त्रालयले एक जना सहायक प्रथम, एक जना सहायक द्धितीय र दुई जना विद्यालय सहयोगी गरी ४ जना कर्मचारीको ब्यवस्था गर्न लागेको हो । यस्तै कक्षा १ देखि १० सम्म सञ्चालित विद्यालयमा एक जना सहायक द्धितीय […]

तपाईंको आज भाद्र २९ गते राशिफल

  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि पहिलेका बाधा हट्नेछन् र नयाँ कामतर्फ आकर्षित भइनेछ। प्रतिस्पर्धाको दौडमा अग्रता हासिल हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। प्रतिपक्षीहरूसमेत सहयोगीका रूपमा […]