९० प्रतिशत माथि अंक नल्याउने पनि के शिक्षक हुन्छ ?: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाको विकास हुनका लागि दक्ष र सक्षम शिक्षक हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौँमा भएको बासँग बालबालिका कार्यक्रममा बोल्दै उनले शिक्षा क्षेत्रमा गुणस्तर हासिल गर्नका लागि योग्य शिक्षक हुनुपर्ने बताए । शिक्षामा करोडौँ लगानी गरे पनि शिक्षाको स्तर कमजोर भएकोले सरकारले के गर्नुपर्ला भन्ने बालबालिकाको प्रश्नको उत्तर दिने क्रममा […]

प्रचण्ड र माधव नेपालसँग भविश्यमासमेत ‘सत्ता सहकार्य’को संभावना छैन

नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले फेरी पनि माओवादी केन्द्र र समाजवादीसँग मिलाउने प्रयास गरिएको भन्दै आपत्ती जनाएका छन् । केही व्यक्तिहरुले फेरी पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बालकोट पु¥याउन खोजिरहेको बताउँदै यदी त्यसो गरिए एमाले पार्टीनैं समाप्त हुने बताए । प्रेस चौतारी नेपाल सिन्धुलीद्धारा आयोजित पत्रकार भेटघाटमा नेता बस्नेतले सो कुरा […]

पेट्रोल गाडी हेर्न आएका ग्राहक ‘विद्युतीय’तिर मोडिए

ललितपुरका नितेश अमात्यले पेट्रोल गाडी बेचेर नाडा अटो शोमा टाटाको इभी टियागो बुक गरेका छन् । ‘टाटाको इभीमा सेफ्टी रेटिङ राम्रो भएर यो रोजेको हुँ । मैले टियागो २ वर्षदेखि कुरिरहेको थिएँ ।’ पेट्रोल गाडी चढ्ने रहर पुगेर विद्युतीय गाडी किन्न लागेको उनको भनाइ छ । ‘पेट्रोलको गाडी अहिले चढिरहेको छु । इभी चढ्न थालेपछि […]

प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।  न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र […]

के महिलाले पुरुषको वीर्य खाँदा गर्भवती हुन्छ ? यस्तो छ अध्ययन…. !

यो प्रश्न धेरै रोचक छ। वीर्य सेवनबाट गर्भधारण हुने होइन, तर मुखमैथुनका जानकारले गुदा सेक्स र योनि यौनसम्पर्क पनि गर्ने भएकाले यी सबै यौनसम्पर्क एउटै अवस्थामा गरेमा गर्भावस्था भएमा अन्योल उत्पन्न हुन सक्छ। अन्य खाद्य पदार्थ जस्तै। यदि वीर्य पिएमा वा निल्यो भने, जब यो घाँटी, खानाको पाइप हुँदै पेटमा पुग्छ, त्यहाँ रहेको एसिडले पनि पचाउँछ, त्यसैले […]

विद्यालयलाई समुदायको पहुँचबाट अलग नगर्न मेयरको ध्यानाकर्षण

काठमाडौ महानगरले विद्यालय व्यवस्थापन समिति खारेज गरी वडा अध्यक्षलाई विद्यालयको पदेन अध्यक्ष बनाउने प्रस्ताव गरेको सन्दर्भमा मेयर बालेनज्यूलाई अनुरोध ! सर्व प्रथम विश्वभरि विद्यालय व्यवस्थापन समितिको प्रावधान कस्तो छ ? एक पटक हेरौं : १.     भारत: भारतमा सन् २००९ पछि Right to Education Act (RTE) अन्तर्गत विद्यालय व्यवस्थापन समितिको गठनको प्रक्रिया सुरु भएको […]

फेरी बढ्यो पेट्रोल-डिजेलको भाउ

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा तीन रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा […]

तपाईंको आज भाद्र ३० गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। […]