तपाईंको आज असोज ५ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ। वृष – […]

स्थानीय तह मातहत बस्न तयार छैनन् शिक्षक

विद्यालय बन्द गरेर सडकमा आएका शिक्षकहरुसँग सरकारले संवाद थालेको छ । तर बिहीबार साँझसम्म  कुनै सहमति जुटेको छैन । बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री अशोककुमार राईले आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक संघका पदाधिकारीहरुसँग संवाद गरेका थिए, साँझ अर्थमन्त्री प्रकाशशरण महत र कानुनमन्त्री धनराज गुरूङ समेत छलफलमा सहभागी भए । छलफल सकारात्मक भएको […]

सरकार र शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता सुरु

सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको छ । बेलुकी पौने ७ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारी टोली र शिक्षक महासंघका प्रतिनिधिसँग औपचारिक वार्ता सुरु भएको हो । वार्तामा अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चारमन्त्री रेखा शर्मासहित ती मन्त्रालयका सचिवहरु छन् । यस्तै महासंघको तर्फबाट […]

शिक्षकको माग पूरा गर्दा राज्यलाई अर्बौं भार पर्छ : कार्यवाहक प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकको माग पूरा गर्दा राज्यलाई अर्बौ भार पर्ने बताएका छन् । शिक्षकलाई पेन्सन पाउन स्थायी शिक्षणको अवधि नपुगेमा १० वर्षसम्म अस्थायी शिक्षण अवधि गणना गर्नुपर्ने आन्दोलनरत शिक्षकको माग पूरा गर्दा अर्बौं भार पर्ने बताएका हुन् । खड्काले अस्थायी शिक्षणको अवधि ७ वर्षसम्म गणना गरेर पेन्सन दिन सकिने बताए । बिहीबार सुरु […]

सरकारसँग वार्तामा बसे शिक्षक

सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता भइरहेको छ । यसअघि शिक्षा मन्त्रालयले वार्तामा बोलाउँदा पनि शिक्षकहरु वार्तामा बसेका थिएनन् । बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा वार्तामा बसेका छन् । बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, […]

विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा कारवाही

विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा काठमाडौं महानगरपालिकाले शिक्षकलाई कारवाही गर्ने भएको छ ।  शिक्षा विधेयकको विरुद्ध विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा उत्रिएकै दिन महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक सूचना जारी गर्दै आफ्ना माग पुरा गर्ने नाममा शिक्षकहरुका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु युक्तिसँगत र क्षम्य नहुने स्मरण गराएका छन् । ‘सामुहिक सौदावाजीको माग […]

तपाइको आज असोज ४ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले समस्या समाधान गर्न सकिनेछ। सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ उठाउन सकिनेछ। धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। […]