विद्यालयहरूमा दरबन्दी मिलान गर्दै

काठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ। काठमाडौं महानगर शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी संख्या बढी, शिक्षक कम, कुनैमा शिक्षक बढी, विद्यार्थी कम रहेकाले विद्यार्थी संख्या र आवश्यकताका आधारमा दरबन्दी मिलान गर्न लागिएको जनाएको छ। विभागका प्रमुख सीताराम कोइरालाले दरबन्दी मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। ‘अहिले विद्यार्थी संख्या धेरै भएको विद्यालयले थप […]

असोज ८ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ काममा जग बसाउने समय छ। कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मिहिनेतगर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन […]

एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृ’त्यु

एसबिआई बैंकका कर्मचारीको तालमा डुबेर मृत्यु भएको छ । चितवनको माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर ३५ वर्षीय विजय तिमिल्सिनाको मृत्यु भएको हो । शनिबार दिउँसो साथीहरुसँग घुम्न निस्किएका पण्डित नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा हराएको पण्डितको शव साँझ फेला परेको थियो अर्थसन्सार

‘संघीय निजामती विधेयक वर्षौं थन्किने शंका छ’

अघिल्लो पटक उपल्लो सदन राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता रहेका सुरेन्द्रराज पाण्डे गोरखा–२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सारथि बन्दै प्रदेश छिरे । पार्टी सभापतिसँगै माओवादी अध्यक्षको समेत साथ भएकाले मुख्यमन्त्रीमा ढुक्क रहेका उनलाई एमालेका खगराज अधिकारीले उछिने । १० पुसमा प्रचण्डले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गरेपछि अधिकारी मुख्यमन्त्री भए भने पाण्डे विपक्षी […]

शेरबहादुरजीहरू प्रचण्डका कार्यकर्ता भएर हिँड्नुभएको छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गरेका छन्। कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिपछि हिँडिरहेको उनको भनाइ छ। ओखलढुंगामा आइतबार गुरू लुइँटेल पार्क उद्घाटन गर्दै ओलीले कांग्रेस लोकतन्त्रभन्दा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कार्यकर्ता बनिरहेको बताए। ‘आज नेपाली कांग्रेसको कुरा नगरौं, विचरो! यहाँ कांग्रेसका साथीहरू हुनुहुन्छ होला,’ ओलीले भने, ‘लोकतन्त्र होइन […]

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छ बुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताउनुभएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को २० औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले संसदमा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गर्नुभयो। उहाँले सोका लागि सरकारले सहजीकरण […]

सीआईबीको अनुसन्धानलाई मान्यता दिने कि नदिने विवाद..

सुन तस्करीको उच्चस्तरीय जाँचबुझ आयोगको कार्यादेशबारे भएको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानलाई मान्यता दिएर अध्ययन गर्ने कि सुन तस्करीको आफैं अनुसन्धान गर्ने भन्नेमा सत्तारुढ र विपक्षी दलहरुबीच विवाद छ । गृह मन्त्रालयमा आइतबार भएको छलफलमा सत्तारुढ दलका नेताहरुले आयोगलाई तीन वटा कार्यदेश दिने प्रस्ताव गरेको छ । […]

सन्दीपविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुँदै अब के होला त् ?

७ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । त्यसपछि थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र […]

आज असोज ७ गते राशिफल

           मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साँझतिर ईर्ष्या गर्नेहरूले […]