नेपालमा पहिलो पटक हाइड्रोजनबाट बल्यो चुलो

घरमा खाना पकाउने इन्धनको रुपमा हाइड्रोजनको प्रयोग गर्न नेपाल सफल भएको छ । नेपाल, बेलायत र स्वीट्जरल्याण्डका एक दर्जनभन्दा बढी वैज्ञानिकहरुले १८ महिनादेखि गरिरहेको प्रयोग आइतबार सफल भएको काठमाडौं विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको छ । नयाँ ढंगबाट डिजाइन गरिएको चुलोमा हाइड्रोजन इन्धन प्रयोग गरेर ७ मिनेटमा खाजा पकाइएको विश्वविद्यालयका हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताए […]

‘कर्मचारी सञ्चय कोष’ले सार्वजनिक गर्‍यो दुई नयाँ योजना

आइतबारदेखि स्थापनाको ६२ औं वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुइटा नयाँ योजना सार्वजनिक गरेको छ। सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पतीलाई उपलब्ध गराउनेछ। त्यस्तै, काठमाडौं उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ। कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको […]

आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन शिक्षक महासंघलाई सरकारको आग्रह !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनको घोषणा गरेको नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकका विरुद्धमा असोज ३ गतदेखि आन्दोलनको घोषणा गरेको महासंघलाई मन्त्रालयले वार्तामा आउन आग्रह गरेको हो । शिक्षा सचिव सुरेश अधिकारीले विद्यालय बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा आउन आग्रह गरिएको बताए ।  विधेयक […]

देशभर ‘विद्यालय बन्द’ घोषणा गरेर किन काठमाडौंमा आन्दोलन गर्दैछन् शिक्षकहरू..?

सरकारले संघीय संसदमा दर्ता गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका कतिपय व्यवस्थाको विरोध गर्दै देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रने भएका छन्। विगत एक महिनादेखि स्थानीय तह र प्रदेशमा आन्दोलन गरेका शिक्षकहरूले असोज ३ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका हुन्। मन्त्रिपरिषदबाट दुई पटक पारित भएको विधेयक संघीय संसद सचिवालयमा गत बुधबार दर्ता […]

बजेटको अभावमा शिक्षा मन्त्रालयले बाँड्ने ‘विभूषण’ रोकियो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष विभूषण तथा पदक नबाँढ्ने भएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको विभूषण यो वर्ष रोकिएको हो ।  विभूषणको घोषणा भने गरिनेछ । तर, प्रदान नगरिने मन्त्रालयले जनाएको छ । शिक्षा सचिव सुरेश अधिकारीले बजेटको अभावमा यो वर्ष विभूषण वितरणको कार्य स्थगित गरिएको बताए […]

एम’सी’सी’मा लागत अनुमानभन्दा ६६ प्रतिशत बढीमा ठेक्का प्रस्ताव, प्रतिस्पर्धा यस्तो छ !

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को प्रसारणलाइन परियोजनाको टेन्डर नै रद्द गर्ने तयारी गरिएको छ । सो टेन्डरमा सबैभन्दा कम प्रस्ताव नै लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो प्रक्रिया रद्द गर्ने तयारी गरिएको मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपालका एक बोर्ड सदस्यले जानकारी दिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि ठेकेदारहरुले परियोजना निर्माणका लागि अस्वाभाविक रुपमा उच्च मूल्य […]

कोशीमा कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता ..

कोशी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा भत्ता दिने भएको छ । यसअघि शेरधन राई नेतृत्वको सरकारले २०७८ असारमा कर्मचारीलाई दैनिक १०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको थियो । तर एमालेकै हिक्मतकुमार कार्की नेतृत्वको सरकारले कर्मचारीलाई दैनिक २०० रुपैयाँ खाजा खर्च दिने निर्णय गरेको हो । तर विद्युतीय हाजिरका आधारमा हाजिर भएको दिनको […]

एक महिनामा नेपाल भित्रिने ‘रेमिट्यान्स’ले राख्यो कीर्तिमान

चालु आर्थिक वर्षको पहिलो महिनामै १ खर्ब १६ अर्ब विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक पहिलो पहिलोको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा रेमिट्यान्स २५.८ प्रतिशतले बढेको उल्लेख छ । साउनमा अहिलेसम्म कुनै पनि महिनामा भित्रिएको सबैभन्दा बढी रेमिट्यान्स हो । गत आर्थिक वर्ष […]

‘७० लाख विद्यार्थीको पढाइ अवरुद्ध नगर’

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद् सचिवालयमा दर्ता गर्नासाथ शिक्षकहरूले पठनपाठन नै अवरुद्ध हुने गरी आन्दोलन घोषणा गरेका छन् । विधेयकका कतिपय प्रावधानमा विरोध जनाउँदै काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरिरहेको नेपाल शिक्षक महासंघले विद्यालय बन्द गरी राजधानी आउन देशभरिका शिक्षकलाई आह्वान गरिसकेको छ । सरकारी र निजी विद्यालयका शिक्षकहरूको साझा संस्था […]

छोरीलाई अष्ट्रेलिया पठाउन बुबा आमाले छोरा र छोरीको बिहे गराए

नेपालमा विवाह चल्दैन । कानुन अनुसार विवाह गरे पनि स्वतः सम्बन्धविच्छेद हुन्छ । तर भर्खरै एउटा समाचारले अवसर र फाइदाको लागि मानिसहरू कत्तिको फस्छन् भन्ने पुष्टि गरेको छ। भर्खरै एक परिवारले आफ्नी छोरीलाई भाइसँग बिहे गर्न अस्ट्रेलिया पठाएको छ । विवाहपछि बहिनी नक्कली राहदानी बनाएर अष्ट्रेलिया गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दाजुभाइ दिदीबहिनीको बिहे गर्न आफन्तले पनि पहल […]