निरुता सिंहले कसिन् लगन;गाँठो

कलाकार निरुता सिंहले लगनगाँठो कसेकी छिन् । आफू वैवाहिक बन्धनमा बाँधिएको अभिनेत्री सिंहले आफ्नै फेसबुक मार्फत जानकारी गराएकी हुन् । उनले २ दिन अगाडि मुम्बईमा बिहे गरेकी हुन् । मुम्बई निवासी सञ्जीभ गुलाटीसँग वैवाहिक जीवनमा बाँधिएको पनि जानकारी गराएकी छिन् । सामाजिक सञ्जालमा तस्बिर राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ […]

जागिर छाडेर सुरू गरेका थिए कृषि फार्म, अब आइपिओ जारी गर्दै

दुई दशकअघि सतिश श्रेष्ठ बैंकमा काम गर्थे। त्यो बेलासम्म बैंकिङ क्षेत्रमा रमाइरहेकै थिए। विदेशी लगानीको बैंकको नेपाल शाखामा काम गर्थे उनी। एकदिन बैंकले उनलाई भारतमै गएर काम गर्न भन्यो। सतिशलाई जान मन भएन। उनले जागिरै छाडिदिए। अब के गर्ने? सतिशलाई कत्ति पनि अलमल भएन, उनले निधो गरे — अब कृषिमा लाग्छु! ‘बैंकमा जागिर गर्दा नै मैले बालाजुको एउटा कुखुरा फार्ममा थोरै […]

४० वर्षदेखि लुभुको खाली जग्गामा बलिरहेको छ ग्यास, मानिसहरू पकाउँछन् खाना, मकै पोल्छन्

ललितपुरको लुभुस्थित एउटा खाली जग्गामा चौबिसै घण्टा ग्यास बलिरहेको भिडिओ बेलाबेला चर्चामा आउने गर्छ। निजी व्यक्तिको नाममा रहेको उक्त जग्गामा झन्डै ४० वर्ष बढी समयदेखि ग्यास बलिरहेको स्थानीयहरू बताउँछन्। जग्गाधनी विदेशमा रहेपनि वरपरका मानिसहरू उक्त ग्यासमा खाना पकाउने, पानी तताउने गर्छन्। घाम अस्ताउन वित्तिकै मानिसहरू प्रेसर कुकर बोकेर खाना, दाल टेकाउन पुगिहाल्छन्। नजिकै डेरामा बस्दै आएकी रेश्मा […]

धरानमा एयरपोर्ट चल्दैन: मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त ल्हारक्याल लामा राष्ट्रिय सहमतिको मान्छे भएको टिप्पणी गरेका छन् । प्रेस सेन्टर मोरङले विराटनगरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ल्हारक्याल खासमा विवादित व्यक्ति नभए पनि विवादित बनाइएको बताएका हुन् । ल्हारक्याल लामा त राष्ट्रिय सहमतिको मान्छे हो, ल्हारक्याल लामा खासमा विवादित […]

मेयर शाहले दिए सिंहदरबार जलाउने धम्की

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोखेका छन् । फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, […]

उनको त बिहे अधिकृतसँग हुँदै छ रे!

सुदूरपश्चिमको डडेल्धुराबाट लोक सेवा आयोगको तयारीको लागि निस्किनु आफैंमा रोमाञ्चित हुन्छ। पहाडबाट सपनाहरूको सहरमा पस्नु अनि मीठा मीठा सपनाहरूको लयलाई वास्तविकतामा उतार्नु नै कति मिठास पल हुन्छ। भर्खरै बिबिएसको चौथो वर्षको परीक्षा दिएर म काठमाडौं हान्निएँ। कलेज दिन‌मा पढ्दै जागिर गर्दै गरेको अनुभव त साथमा थियो तर अब सानो तिनो जागिरभन्दा पनि लोक सेवाको तयारी […]