तपाईंको आज भाद्र २० गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। तर बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। […]

चोरेको सुन बैंकमा धितो राखेर ऋण लिएपछि युवती प’क्राउ

लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले २७ वर्षीया युवतीलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। बेशीसहर नगरपालिका-७ की सुजा घिमिरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिन म्याद लिई घिमिरेमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी […]

के कारणले हुन्छ ठूलो आन्द्राको क्यान्सर ?

आमाशय र ठूलो आन्द्राको क्यान्सर पछिल्लो समय धेरैमा देखिने गरेको छ । चिकित्सकीय भाषामा यसलाई कोलोरेक्टर क्यान्सर भनिन्छ । ठूलो आन्द्रामा क्यान्सर हुनुका धेरै कारण हुन्छन् । अत्यधिक मात्रामा रातो मासु खाने, प्रशोधित खानेकुरा धेरै खाने, हरियो सागसब्जी कम सेवन गर्ने र व्यायाम नगर्नेहरुमा यस्तो समस्या बढी देखिन्छ । पहिले पहिले ५०-६० वर्षका प्रौढ उमेरका […]

सुकुम्बासी बस्ती नै शक्तिशालीको कब्जामा

राजधानीको पशुपति तिलगंगानजिकै बागमती पुलमा भेटिएका जितुवा मुसहर आर्यघाटमा चिता दनदन्ती बलिरहेको हेर्दै खुईअ गरिरहेका भेटिए। उनको पीडा आफन्तको वियोगमा शोकाकुल परिवारको भन्दा कम थिएन। ६८ वर्षीय जितुवा मसुहर महोत्तरीको भंगहा–४, थारुटोल बनराका स्थानीयवासी हुन्। तर, उनले टेक्ने धर्तीसमेत भूमाफियाले खोसेका छन्। भूमि गुमाउनुको पीडा आफन्त गुमाउनुभन्दा कम नहुँदोरहेछ। त्यसमाथि उनकोे फुसको छानोमाथि पनि डोजर […]

तपाईंको आज भाद्र १९ गते राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। वृष – इ, उ, ए, […]