४ सहायक हवलदारसहित २२ प्रहरी सम्पर्कविहीन

प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन रहेका २२ प्रहरीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ। बुधबार सूचना प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई सात दिनभित्र हाजीर हुन निर्देशन दिएको हो। सम्पर्कविहीन हुने प्रहरी सहायक हवलदारहरूमा प्रहरी प्रशिक्षण कार्यालयमा कार्य विभागको मर्यादापालक इकाइमा कार्यरत […]

आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले बार्ता गर्ने, बोलायो केन्द्रीय कार्यालय सानेपा

काठमाडौंमा आन्दोलनरत राहातका शिक्षकहरुसँग नेपाली कांग्रेसले बार्ता गर्ने भएको छ । नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले बार्ता गर्न लागेको हो । बार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाएको छ । ०५२ देखि ०६९ सम्म शिक्षकको खुला प्रतिस्पर्धा भएन । स्कुलमा विद्यार्थी संख्या बढेसँगै राहत शिक्षक दरबन्दी […]

आज असोज १० गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले […]