क्यान्सर भए-नभएको पत्ता लगाउने विधि स्क्रिनिङ

बदलिंदो जीवनशैलीसँगै पछिल्लो समय क्यान्सरबाट पीडित हुने संख्या पनि बढिरहेको छ । क्यान्सरबाट बच्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा भने धेरैलाई जानकारी भएको पाइँदैन । क्यान्सर सुर्तीजन्य पदार्थको सेवन, धुम्रपान तथा मद्यपान धेरै गर्ने व्यक्तिलाई क्यान्सरको जोखिम धेरै हुन्छ । तर यी कुरा नखानेलाई पनि क्यान्सर हुन सक्छ । प्रदूषित वातावरण, वंशाणुगत कारणले पनि […]

शिक्षकले मागे शिक्षा मन्त्रीको राजिनामा

संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरुद्ध काठमाडौ केन्द्रित प्रदर्शन गरेका शिक्षकहरुले शिक्षा मन्त्रीको राजिनामा मागेका छन् । प्रदर्शनमा सहभागी शिक्षकहरुले नारा लगाएका छन् शिक्षा मन्त्री राजिनाम दे ! विधेयकमा समावेश विषयले आफूहरुको ट्रेड यूनियन अधिकारको समेत हनन गरेकोले यस्तो विधेयक दर्ता गर्ने मन्त्रीले राजिनामा दिनु पर्ने उनीहरुको तर्क छ । शिक्षा मन्त्री अशोक […]

विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा कारवाही

विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गरेमा काठमाडौं महानगरपालिकाले शिक्षकलाई कारवाही गर्ने भएको छ ।  शिक्षा विधेयकको विरुद्ध विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा उत्रिएकै दिन महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक सूचना जारी गर्दै आफ्ना माग पुरा गर्ने नाममा शिक्षकहरुका कारण बालबालिकालाई पठनपाठबाट वञ्चित गर्नु युक्तिसँगत र क्षम्य नहुने स्मरण गराएका छन् । ‘सामुहिक सौदावाजीको माग […]