पुरूषको भन्दा महिलाको घुँडाको हड्डी किन धेरै खिइन्छ..?

पुरूषको भन्दा महिलाको घुँडाको हड्डी धेरै खिइने अध्ययनहरूले देखाएका छन्। पुरूषको तुलनामा महिलाको घुँडाको जोर्नीको हाड दुईदेखि पाँच गुणासम्म धेरै खिइन्छ। मैले अहिलेसम्म ६ सयदेखि ७ सय जनामा घुँडाको जोर्नी प्रत्यारोपण गरेको छु। त्यो तथ्यांकलाई आधार मान्ने हो भने पनि ६० देखि ७० प्रतिशत महिलाको घुँडाको जोर्नी प्रत्यारोपण गरेको छु। महिलाको शारीरिक बनावटले नै घुँडा खिइने पहिलो […]

शिक्षा दिवसमा ९०५ जनालाई नेपाल विद्याभूषण, ४६ जनालाई विद्यापदक

राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ । शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको छ । यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान […]

शिक्षा विधेयक परिमार्जन गर्न परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी सङ्घ–सङ्गठनले संसद्मा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ गत भदौ २७ गते सङ्घीय संसद्मा दर्ता गरेको थियो । उक्त विधेयकमा राष्ट्रिय परीक्षा बोर्डको सम्बन्धमा विद्यमान विधेयकले […]

आज राष्ट्रिय शिक्षा दिवस मनाइँदैछ

‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा […]

स्थायी शिक्षक पदपूर्ति गर्दा एक चौथाइ पदमा महिला–महिलाबीच मात्रै प्रतिस्पर्धा गराएर छनोट गरिने भएको छ । संसद्मा दर्ता विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षक पदपूर्ति गर्दा महिला उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी विशेष व्यवस्था हुने उल्लेख छ । शिक्षण सेवालाई समावेशी बनाउन उक्त व्यवस्था लागू गर्न प्रस्ताव गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । ‘खुला प्रतियोगिताबाट पूर्ति हुने पदमध्ये ४९ […]

अब सार्वजनिक सवारीको लागि छुट्टै लेन

काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ। हाललाई भक्तपुरको सुर्यविनायक देखि काठमाडौंको लैनचौर सम्म सार्वजनिक सवारीसाधनको लागि सडक विभागले रातो रंग पोतेर लेन छुट्ट्याउन थालको हो। यही असोज ३ गते देखि यो नियम लागु गर्ने गरी सडक विभागले काठमाडौंको सडकमा रंग लगाउन थालेको हो। बिहान ९ बजे देखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एक तर्फी सडकमा पनि दुबै तर्फ बाट […]

शिक्षक महासंघ वार्तामा नबस्ने

शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाए पनि विद्यालय बन्द गरेरै आन्दोलनको धम्कि दिएको शिक्षक महासंघले वार्तामा बस्न अनिच्छुक रहेको प्रतिकृया सार्वजनिक गरेको छ । महासंघका पदाधिकारीले सोमबार राति अबेर सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको विज्ञप्तिमा विद्यालय बन्द गरेर आन्दोलन गर्ने यस अघिको धम्कि निरन्तर रहेको भाषा उल्लेख छ । ‘शिक्षा मन्त्रालयबाट जारी भएको विज्ञप्तिको आधारमा सामाजिक सञ्जालमा […]

तपाईंको आज असोज २ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ। रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। मनग्य अर्थ लाभ […]