प्राथमिक तहसम्मका विद्यालयहरुमा पठनपाठन बन्द

बढ्दो वायु प्रदूषणका कारण भारतको राजधानी नयाँ दिल्लीमा प्राथमिक तहसम्मका विद्यालयहरुमा पठनपाठन बन्द गरिएको छ । आगामी शुक्रबार सम्म विद्यालयहरु बन्द गर्ने सरकारको निर्णय छ । कक्षा ६ देखि माथिका कक्षाहरुको पढाई भौतिक रुपमा गर्ने की अनलाईन माध्यमबाट गर्ने भन्ने निर्णय विद्यालय प्रमुखले गर्न सक्ने छन् । दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले प्राथमिक विद्यालय बन्द रहने […]

नक्कली सर्टिफिकेट बनाएर ‘पठाओ’ मार्फत डेलिभरी

भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुग्न प्रहरी सफल भएको छ । पर्यटक प्रवेशाज्ञा शंकास्पद देखिएपछि विमानस्थल सुरक्षा कार्यालयले १ हजार ३२ थान पासपोर्ट सहितका कागजात अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा […]

यस्तो  आईपीओ ६ महिनासम्म बेच्न नपाउने

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने भएका छन् । बोर्डले सोमबार एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को […]

श्रीमतीको हत्या गरेर भारत भागेका श्रीमान् ५ महिनापछि पक्राउ

काठमाडौंमा एक जना महिलाको हत्या भएको खुलेको छ। घटना गत जेठकै भए पनि अहिले उक्त घटना बाहिरिएको छ। प्रहरीले कात्तिक ५ गते दिउँसो ३ बजे शंखरापुर नगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय लालु विकलाई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट पक्राउ गरेको हो। २८ वर्षीया श्रीमती गोपी विकको हत्या गरेको आरोपमा बौद्ध प्रहरीले उनलाई पक्राउ […]

कोशीमा कांग्रेस र एमालेलाई मध्यावधिको डर

आफ्नै जोडबलमा बनेको कोशी प्रदेश सरकारबाट मन्त्रीलाई फिर्ता बोलाएको नेकपा एमालेको सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्‍यो । संविधानको धारा १६८(५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । एमालेले २८ असोजमा राम रानालाई मन्त्री […]

आज कार्तिक २१ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले […]